पर्वत/जिल्लाको जनसंख्या र कार्यरत स्वास्थ्यकर्मीहरूको अनुपात हेर्दा एकजना स्वास्थ्यकर्मीले तीन सय ८७ जनालाई स्वास्थ्य सेवा दिनुपर्ने देखिएको छ । २०७८ सालमा भएको जनसङ्ख्यालाई आधार मानेर स्वास्थ्यकर्मीहरूको अनुपात निकालिएको र सन्तुलनमा भने नरहेको जिल्ला स्वास्थ्य कार्यालय...
बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिकअन्र्तगत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बानपा १ रामरेखामा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले देशकै उष्कृष्ट नगर बनाउने अभियानमा लागेको बताए । उनले पर्यटन प्रवद्र्धन,...
स्याङ्जा/ जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । प्रशासन कार्यालयमा यतिबेला राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीड बढेसंगै सेवाग्राहीलाई लक्षित गरी निशुल्क हेल्प डेस्क स्थापना गरिएको हो । नेपाल रेडक्रस...