पोखरा/पोखराको प्रतिष्ठित व्यापारिक घराना कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्नी धर्मपत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा मृगौला पीडित सहयोग कोषको स्थापना गरेका छन् । मृगौला पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित सो कोषले विपन्न तथा असहाय...
बागलुङ/जीवनशैलीका कारण मानव स्वास्थ्यमा गम्भिर प्रकृतिका समस्याहरु देखिन थालेको भन्दै जैमिनी नगरपालिका ३ दमेकमा स्वास्थ्य प्रबर्धनको लागि जीवनशैली परिवर्तन र योग कार्यक्रम सुरु भएको छ । जैमिनीको आयुर्वेद शाखाको संयोजनमा धौलागिरी आयुर्वेद औषधालयले कार्यक्रम...