बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्य र सामाजिक क्षेत्रका अगुवाहरु सम्मानित

तस्बिर : किरण आचार्य बागलुङ/धौलागिर अस्पतालका पूर्व प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. तरुण पौडेलको नाउँमा स्थापित कोषबाट स्वास्थ्य र शिक्षा तथा सामाजिक अभियानको क्षेत्रमा लागेकाहरुलाई सम्मान गरिएको छ । डा. तरुण पौडेल चिकित्सा कोषले नागरिकको स्वास्थ्य...

कारागारका पाँच कैदीबन्दीमा क्षयरोग संक्रमण

बागलुङ/जिल्ला कारागार बागलुङका पाँच जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ । कारागारका १३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा ५ कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको हो । संक्रमितमध्ये अधिकांश ५५ देखि ७७ वर्ष उमेर समुहका छन्...

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समारोहका बिच अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई...

पञ्चमुलमा निःशुल्क भिडियो एक्सरे सेवा 

स्याङ्जा/आँधीखोला गाउँपालिका १ मा रहेको पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्सरे सेवा संचालनमा आएको छ ।  गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरिद गरी स्वास्थ्य केन्द्रमा उपलब्ध गराएसगैँ निःशुल्क सेवा दिन थालिएको हो । यसरी गाउँमा...

गलकोट नगर अस्पतालबाट ३० हजारले पाए सेवा

बागलुङ/गलकोट नगर अस्पतालले सेवा प्रवाहको वार्षिक समीक्षा गरेको छ । वर्षभरी अस्पतालले दिएका सेवाबारे सरोकारवालासँग जानकारी दिंदै आगामी योजना पनि सार्वजनिक गरिएको हो । नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले समीक्षामा ३० हजारबढी बिरामीले एक...

आँखा परिक्षण शिविरबाट २५३ जना लाभान्वित

बागलुङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुलेफेदीका संस्थापक दिवंगत स्वामी श्रीधराचार्यको जन्मोत्सवअन्र्तगत बुधबार सम्पन्न निशुल्क आँखा शिविरबाट २ सय ५३ जना लाभान्वित भएका छन् । श्रीधराचार्य औषधालयको आयोजना तथा नेपाल नेत्र ज्योति संघ धौलागिरी आँखा अस्पतालको...

नाली र खेतको पानी सिधैं उपभोक्ताको धारामा

बागलुङ/तपाईं बागलुङ बजारमा हुनुहुन्छ ? बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी प्रयोग गर्नुहुन्छ ? यदी त्यसो हो भने सर्तक रहनुहोस् ? धारामा आएको पानी पिउनका लागि योग्य नहुन सक्छ...

मोहरियामा करुणा सहकारीको शिविर, २२५ को जाँच

पोखरा/करुणा बचत तथा ऋण सहकारी पोखरा ३ मोहरियाटोलको आयोजनामा आइतबार भएको निशुल्क रक्त परीक्षण शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा...

गण्डकीका मन्त्री थापाद्वारा स्याङजा अस्पतालको निरीक्षण, नागरिकको स्वास्थ्य उपचारमा संवेदनशील बन्न निर्देशन

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले स्याङजा जिल्ला अस्पतालको आइतबार निरीक्षण गरेका छन् । अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियुको सेवा शुभारम्भ गर्दै उनले निरीक्षण गरेका...

विद्यामन्दिरमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन

तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/जिल्लाको विद्यामन्दिर माध्यमिक विद्यालयमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन भएको छ । नेदरल्याण्डको स्टिचिङ नेपाल र धौलागिरि एकीकृत ग्रामिण विकास केन्द्र डिआइआरडिसी बागलुङको सहयोगमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन...

-->