बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गाउँ गाउँका प्रयोगशालाले बिरामीलाई सजिलो

बागलुङ/कुनै समय रक्तसमुह छुट्टाउन समेत धौलागिरी अस्पताल पुग्नुपर्ने बरेङबासीले अहिले गाउँकै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा लिन्छन् । पालिकाको केन्द्र हुग्दीशिर स्वास्थ्यचौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । सामान्य रोगको पहिचान त्यहिं प्रयोगशालामा हुन्छ ।...

स्वास्थ्यमा समस्या धेरै भए, नीतिगत सुधार गर्नुपर्छ: स्वास्थ्य मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा समस्या व्यापक रहेकोले त्यसको सुधार गरिने बताएका छन् । नवनियुक्त मन्त्री पाठकले अहिले आफु स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा बुझिरहँदा यस क्षेत्रमा व्यापक समस्या देखिएकाले निराकरणका लागि...

मानवसेवामा जेसीज बागलुङको स्वास्थ्य शिविर

बागलुङ/जेसीज सप्ताहको तेस्रो दिन बागलुङ जेसीजले मानवसेवा आश्रममा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । धौलागिरि अस्पतालसँगको सहकार्यमा बिहिबार भएको शिविरमा आश्रममा आश्रित ६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त अवसरमा ५० जनाको मधुमेह...

आत्महत्या न्यूनीकरणमा स्वास्थ्यकर्मी सक्रिय

पर्वत/विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा देशभरमा औपचारिक र अनौपचारिक तरिकाले कार्यक्रम सम्पन्न भएका छन् । यस्ता दिवस र अवसरमालाई मनाउने तरीका भने उही भाषण नै हुने गरेका छन् । विगतमा पनि दिवसका अवसरमा ¥याली...

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पोखरा/ निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवायुवतीलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। किशोर...

पर्वतका ५ सय ९० जनामा डेंगु सङ्क्रमण

पर्वत/पर्वतका झन्डै छ सय जनामा डेंगुको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार, साउन एक गतेयता भदौ २३ गतेसम्म ५ सय ९० जनामा डेंगी सङ्क्रमण भएको हो । गत...

बागलुङ नगरमा फोहोरलाई शुन्य बनाउने अभियान

बागलुङ/बागलुङ नगरपालिकाले कुहिने, नकुहिने र सिसाजन्य फोहोर अलग अलग संकलन गरेर जिरो वेस्ट अर्थात् डंगुर नबनाई व्यवस्थापनको तयारी गरेको छ । काठेखोला छेउमा फालिएको फोहोर हटाएर उक्त स्थानमा प्रशोधन केन्द्र निर्माणको काम भैरहेको छ ।...

रुपा गाउँपालिकामा गर्भवतीको नियमित परीक्षणका निम्ति अण्डा वितरण

पोखरा/कास्कीको रुपा गाउँपालिकामा गर्भवती महिलाहरुले नियमित स्वास्थ्य परिक्षण दरमा कमी आएपछि अण्डा वितरण कार्यक्रम अघिसारेको छ । अभियानअन्तर्गत पालिकाभित्र रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा गर्भवती अवस्थामा प्रोटोकल अनुसारको नियमित स्वास्थ्य जाँच गराउनेको संख्यामा कमी भएपछि...

नसर्ने रोगको रोकथाम गर्न सकेमात्रै आम नागरिकको ज्यान बचाउन सकिन्छ : स्वास्थ्य मन्त्री पाठक

तस्बिर: नारायण रिजाल बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार गर्दै नसर्ने रोगको रोकथाम गर्न सकेमा आम नागरिकको ज्यान बचाउन सकिने बताएका छन् । स्वास्थ्य कार्यालय बागलुङको वार्षिक समीक्षा कार्यक्रमको समापनमा बोल्दै मन्त्री पाठकले...

बागलुङ बजारमा स्वास्थ्य सेवाको वार्षिक समीक्षा शुरु

तस्बिर : नारायण रिजाल बागलुङ/स्वास्थ्य कार्यालय बागलुङको अगुवाईमा जिल्लाका १० वटै पालिकाको सहभागितामा वार्षिक समीक्षा कार्यक्रम शुरु भएको छ । आइतबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले समीक्षा कार्यक्रमको उद्घाटन गरे । गत आर्थिक वर्षभरी स्थानीय...

-->