बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चार दशकपछि लमजुङ अस्पतालमा आइसियू कक्ष सञ्चालन

लमजुङ / लमजुङ जिल्ला अस्पतालमा करिब चार दशकपछि आइसियू कक्ष सञ्चालनमा आएको छ । ०४२ मा भवन निर्माण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमशः विस्तार गर्ने क्रममा करिब चार दशकपछि आइसियू कक्ष सञ्चालनमा ल्याएको...

अल्जाइमर सम्बन्धी जनचेतना जगाउँदै रोट्रयाक्ट

पोखरा/अल्जाइमर रोग कुनै जुनीको पाप होइन, यो सरुवा रोग पनि होइन । त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै शनिबार पोखरामा पनि विश्व अल्जाइमर दिवस मनाइयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्वव्यापी...

डेंगी परीक्षणका लागि किट अभाव, खोज र नष्ट अभियानमा नलाग्दा फैलियो महामारी

पोखरा/गण्डकी प्रदेशमा डेंगी महामारीको रुपमा फैलिएको छ । हरेक दिन डेंगीका विरामी बढ्दो क्रममा छ । डेंगी बढिरहँदा डेंगी परीक्षणका लागि किटको समेत अभाव हुँदै गइरहेको छ । डेंगी संक्रमण ह्वात्तै बढेपछि किटको अभाव...

पर्वत अस्पतालबाट झण्डै ६० हजारले लिए सेवा

पर्वत/पछिल्लो समयमा बिरामीहरूको निकै चाप भोगिरहेको पर्वत अस्पतालले गत आर्थिक वर्षको एक वर्षे अवधिमा करिब ६० हजार बिरामीहरूलाई सेवा दिएको छ । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कुल...

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास प्रश्वास समस्या सम्बन्धी वृहत स्वास्थ्य शिविर

पोखरा/ पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार स्वासप्रश्वास समस्यासँग सम्बन्धित एकदिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा स्वासप्रश्वास, जनरल मेडिकल, डेन्टल, अर्थोपेडिक, स्त्रीरोग, र बालरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो। उक्त शिविर पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र...

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालद्वारा सियाेपीडी र पेलियाटिभ केयरमा सीएमई कार्यक्रम

पोखरा/  पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र बेलायतको ईस्ट ससेक्स हेल्थ केयर, एनएचएस ट्रस्टको सहकार्यमा आयोजित सीएमइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले स्वास्थ्य सेवा क्षेत्रमा ज्ञान आदानप्रदानको...

सनराईज क्लवको रक्तदानमा ७२ युनिट रगत संकलन

लेखनाथ/सनराईज क्लव पोखरा २६ ले विहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् । पहिलो रक्तदाता कमला न्यौपानेलाई ब्लड व्याग हस्तारन्तरण गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले कार्यक्रमको शुभारंभ...

अझै पनि घरमै सुत्केरी, शिक्षितले नै गर्छन हेल्चक्रयाई

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका रूमकी एक गर्भवती महिला जटिल अवस्थामा स्वास्थ्यचौकीमा पुगिन् । स्वास्थ्यचौकी हुदै प्राथमिक उपचार केन्द्र दरबाङमा गइन् । महिलाको गर्भको जाँच गर्दा बच्चाको अवस्था जटिल देखिएपछि बेनी अस्पतालमा पनि उपचार सम्भव नभएपछि...

बागलुङमा डेंगी परीक्षणको किट अभाव

बागलुङ/डेंगीका बिरामी बढेसँगै परीक्षणको किट अभाव भएको छ । भदौ लागेदेखिनै बिरामीको संख्या ह्वात्तै बढेको हो । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्र समेतमा डेंगी परीक्षणको किट अभाव भएको हो । धौलागिरि अस्पतालकी...

पूजाको प्रसाद खाँदा २२ जना बिरामी

म्याग्दी/  म्याग्दीको मंगला गाउँपालिका–२,स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा २२ जना बिरामी भएका छन् । प्रेम सापकोटाको घरमा श्राद्धको प्रसाद खाएर बिरामी भएकामध्ये बेनी अस्पतालमा १५ जनाको उपचार गरिएको छ भने अन्य बिरामीको...

-->