बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लक्षित समूदायमा स्वास्थ्य बीमा न उपचार

बागलुङ÷नेपालमा आर्थिक रुपमा बिपन्न, दलीत र ग्रामीण जनता स्वास्थ्य उपचारबाट बञ्चित छन् । नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा समेत उनीहरुको पहुँचमा पुग्न सकेको छैन । काठेखोला गाउँपालिकाको भीमापोखरा, धम्जा र तंग्रामका विद्यार्थीहरुबीच पुग्दा यो...

आदर्श कपको पूर्वसन्ध्यामा रक्तदान

पोखरा/खेलकुदको क्षेत्रबाट अगाडी वढेको आदर्श युवा क्लब पोखरा २९ ले मंसिर २२ गतेदेखि आयोजना गर्न लागेको २५ औँ आदर्श कप २०८१ को पुर्व सन्ध्यामा राखेको रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । क्लबको वार्षिक...

निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधारः मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले...

म्याग्दीमा एचआईभी एड्स संक्रमित सामाजिक लाञ्छना र भेदभावबाट त्रसित

म्याग्दी/जिल्लामा गएको आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीमा २२ सय जनाको परीक्षण गर्दा ५ जनामा एचाईभीका संक्रमितको पहिचान भएको छ । सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम जिल्लामा आर्थिक वर्ष ०७९/८० मा...

गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा

बागलुङ/ गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धि खोजपड्तालका लागि गण्डकी प्रदेशमानै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो । गलकोट नगरपालिका–११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा...

विदेशी डाक्टरले दिए निःशुल्क स्वास्थ्य सेवा

स्याङ्जा/आँधीखोला गाउँपालिकामा विदेशी डाक्टरसहितको टोलीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वडा नं ५ कृषिमा दुई दिन र वडा नं १ शिरुवारी दुई दिन गरेर चार दिन गरिएको गरिएको स्वास्थ्य शिविरमाएक ३४९ जना सेवाग्राहीहरुले...

एन्टिबायोटिकको दुरुपयोगले हरेक बर्ष ७ लाख मानिसको मृत्यु

काठमाडौं / प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स,एएमआर) विश्वव्यापी महामारीका रूपमा देखिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार प्रतिजैविक प्रतिरोधको समस्या विश्वमा १० स्वास्थ्य समस्या मध्येको एक हो । यसको कारण हरेक वर्ष विश्वभर करिब...

चिकित्सकमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने बताएका छन् । ‘द सोसाईटी अफ सर्जनस् नेपाल र साउथ एसियन सर्जिकल केयर सोसाइटी’को सहकार्यमा पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले...

बुढेसकालमा शाकाहारी बन्दा स्वास्थ्यमा के हुन्छ

थालको कति हिस्सा खानेकुरा माछामासु वा दुग्धजन्य पदार्थरहित हुनुपर्छ भन्ने कुरा सधैँ एउटा ठूलो प्रश्नको रूपमा रहँदै आएको छ । एकाथरीले ‘भीगन’ (माछामासु तथा दुग्धजन्य पदार्थबिनाका) खानाका फाइदाबारे जोडतोडले चर्चा गर्दा अर्काथरीले भने यसबारे सतर्कता...

गलकोट नगर अस्पतालमा प्रसुती र शिशु उपचार केन्द्र संचालन

बागलुङ/गलकोट नगर अस्पतालमा प्रसुती सेवा र शिशु उपचार सेवा संचालनमा आएको छ । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले मंगलबार उक्त सेवाको उद्घाटन गरेका छन् । मन्त्री पौडेलले सेवा उद्घाटन गर्दै आम नागरिकको स्वास्थ्य सेवाका लागि सरकारले प्रभावकारी...

-->