बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निःशुल्क पोषिलो खाना खुवाउने– ‘चन्द्रकला हजुरआमा’

बागलुङ/ढोरपाटन नगरको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल । जहाँ परम्परागत घरहरु अहिले पनि लावालस्कर छन् । तिनै पुराना घरमा हुर्किरहेको छ नयाँ पुस्ता । भगवती टोलमा हुर्किँदै गरेका ३५ जना बालबालिका छन् भने...

छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

पोखरा/छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको निशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ । शुक्रबार शिविरको गण्डकी प्रदेश निति तथा...

पुष महिनाभित्रै बुर्तिवाङमा जिल्ला अस्पताल

बागलुङ/लामो समयदेखि अन्यौलमा रहेको जिल्ला अस्पताल पुस महिनामै संचालनमा ल्याउने तयारी भएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उक्त जानकारी गराएका हुन् । आवस्यक दरबन्दीको ओएनएम सकेर अस्पतालमा ती आवस्यक दरबन्दी व्यवस्थापन गर्न लागेको...

खौलालाँकुरीमा स्वास्थ्य शिविर, ३ सयले लिए सेवा

पोखरा/ पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरमा ३ सय जना भन्दा बढीले सेवा लिएका छन् । खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको संस्था खौलालाँकुरी पोखरा सम्पर्क समाजको आयोजना र...

विमाको औषधि पाईदैन, स्वास्थ्यकर्मीको बोली रुखो

म्याग्दी/नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र पक्षलाई लक्षित गरेर...

पर्वतमा अस्पतालमा सुरु भयो ‘फिजियोथेरापी’

पर्वत/जिल्लामा नै पहिलो पटक पर्वत अस्पतालमा सुरु भएको ‘फिजियोथेरापी’ सेवाको शनिवारदेखि औपचारिक रूपमा सुरु भएको छ । अस्पतालले नयाँ सुविधाका रूपमा केही दिन अगाडिबाट नै यो सेवा सुरु गरेको भए पनि शनिवार गण्डकी प्रदेशका स्वास्थ्य...

नाग्लिवाङमा निशुल्क स्वास्थ्य शिविर, ४ सय लाभान्वित

बागलुङ/पर्वतको जलजला गाउँपालिका ८ नाग्लिवाङमा नाग्लिवाङ सेवा समाज काठमाडौँले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट ४ सय जना बिरामी लाभान्वित भएका छन् । समाजको आयोजना र नाग्लिवाङस्थित स्वास्थ्य चौकी संयोजन र रिजनल अस्पताल प्रा.लि. पोखराको प्राविधिक...

प्रदेशको स्वास्थ्य सुधारमा योजनावद्व काम : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि आफूले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन् । बागलुङ नगरपालिका वडा नम्बर ६ लहरेपिपलमा शनिबार आयोजित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री पाठकले...

प्रथम विश्व ध्यान दिवस र यसको महत्व

पृष्ठभूमि संसारमा पछिल्ला केही दिनहरुमा जीवनशैलीमा आएको अस्तव्यस्तताका कारण अधिकांश व्यक्तिहरुमा तनाव, अशान्ति, चिन्ता, अल्जाइमर्स, डिप्रेसन, मधुमेह, मुटुका रोगहरु, क्यान्सर, मोटोपन, बाँझोपन आदि जस्ता जनस्वास्थ्यसँग सम्बन्धित रोगहरु बढ्दै गइरहेका छन् । दीर्घकालिन रुपमा हुने यस्ता...

रेशमा आँखा शिविर : ११० जना बिरामी लाभान्वित

बागलुङ/धौलागिरी अस्पताल र लायन्स क्लब अफ बाग्लुङ टाइगर टिमको आयोजन, बाग्लुङ उद्योग वाणिज्य सङ्घको सहजीकरण र ७ नम्बर वडा कार्यालय रेशको समन्वयमा रेशमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ११०...

-->