पृष्ठभूमि
विश्व रक्तदाता दिवस प्रत्येक वर्ष जुन १४ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।सन् २००४ देखि मनाउन लागिएको विश्व रक्तदाता दिवस रगत सम्बन्धी अनुसन्धानमा नोबेल पुरस्कार प्राप्त गरेका डा. कार्ल ल्याण्ड्सटाइनरको...
बागलुङका तीन मेडिकलमा प्रशासनको ताला
बागलुङ/औषधी व्यवस्था विभागमा दर्ता नगरी औषधी बिक्री गरेको आरोपमा प्रशासनले बागलुङ बजारका तीनवटा मेडिकल पसलमा ताला लगाएको छ । ती पसलले गैरकानूनी औषधी बिक्री गरेको अनुगमनमा भेटिएको थियो ।
औषधि व्यवस्था विभागले तीनवटै पसललाई निलम्बन...
पर्वत अस्पतालमा १२ घण्टा ओपीडी सेवा
पर्वत/पछिल्लो समयमा बिरामीहरूको अधिक चाप भोगिरहेको पर्वत अस्पतालमा विषयगत रूपमा विशेषज्ञ सेवा विस्तार गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार अस्पतालमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, जनरल सर्जन र स्त्री तथा प्रसूति रोग गरी...
जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण
बागलुङ/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागलुङले १९ औं स्थापना दिवसमा बलेवाका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, बृक्षारोपण र खेलकुद सामग्री वितरण गरेको छ ।
९२ जना जेष्ठ नागरिक र १४ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि वितरण...
रक्तदानमा ४० जना सहभागी
पोखरा/ ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ मेडिप्लस हस्पिटल महेन्द्रपुलको प्राङ्गणमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा ४० जना सहभागी भए ।
लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर,...
पोखरा १३ का बासिन्दालाई फिस्टेल हस्पिटलमा छुट
पोखरा/पोखरा महानगरपालिका १३ का बासिन्दाले पोखराको फिस्टेल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । वडा कार्यालय र अस्पालबीच सोमबार भएको सम्झौता अनुसार अस्तापलबाट प्रदान गरिने विभिन्न शिर्षकको सेवामा ५ प्रतिशत छुट दिइने भएको...
वडा नागरिक आरोग्य कार्यक्रम
पोखरा/पोखरा महानगरपालिका वडा नं. २५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको हो ।
पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक,...
सैतीघट्टमा रेवानको स्वास्थ्य शिविर
पाेखरा/ कास्कीको माछापुच्छे« गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा स्थानीय गौरीशंकर मनिलाल माविमा भएको स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको...
पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा
पोखरा/ पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३ सय ११ बालबालिकालाई घरमै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार उक्त...
बुर्तिवाङमा अस्पतालको अभ्यास गरिंदै
बागलुङ/तत्कालिन जिल्ला अस्पताल खारेज भएको १४ वर्षपछि बुर्तिवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पतालको अभ्यास शुरु भएको छ । २०६६ सालमा तत्कालीन बागलुङ अस्पताल खारेज भएर धौलागिरि अस्पताल बनेपछि जिल्ला अस्पताल थिएन ।
बुर्तिवाङस्थित प्राथमिक...