बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीमा १ लाख बालबालिका पोलियोको जोखिममा !

पोखरा/गण्डकी प्रदेशमा एक लाख भन्दा बढी बालबालिकामा पोलियोको खतरा देखिएको छ । गण्डकी प्रदेशलाई पुर्ण खोपमुक्त प्रदेश बनाउँदै गर्दा पोलियोविरुद्धको टाइप २ को खोप लगाउनबाट उक्त संख्यामा बालबालिका छुटेका हुन् । विश्व स्वास्थ्य संगठनले सन...

पौने ३ सयको निशुल्क मधुमेह र टिजी जाँच

पोखरा/पावरहाउस बजार व्यवस्थापन समितिको आयोजनामा पोखरा २९ र ३० का बासिन्दाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । पोखरा ३० शिशुवामा रहेको युआरएल शिशुवा डायग्नोसिस प्रालिको प्राविधिक सहयोगमा बिहीबार भएको...

पर्वतका ६ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै

पर्वत/नियमित खोप कार्यक्रमअन्तर्गत खोपको अभावमा छुटेका पर्वतका करिब छ हजार बालबालिकाहरूलाई पोलियोविरुद्धको आईपीभी खोप दिइने भएको छ । २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूले यो खोप नपाएकाले उनीरुको लागि खोप अभियान सुरु गर्न लागिएको स्वास्थ्य...

पोखरा विश्वविद्यालयमा एकसय बेडको शिक्षण अस्पताल संचालनमा

पोखरा/ पोखरा विश्वविद्यालयले आजदेखि एकसय शैय्याको शिक्षण अस्पताल संचालनमा ल्याएको छ । गत चैत २१ मा गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयले विभिन्न शर्तसहित ६ महिनाकालागि पोखरा विश्वविद्यालय अस्पताल संचालन गर्न अनुमति दिएको थियो...

डिजिटल डाटामा जोडिए स्वास्थ्य संस्था

बागलुङ/जिल्लाका सबै स्वास्थ्य संस्थाहरु डिजिटल प्रविधिमा जोडिएका छन् । उनीहरुले हरेक दिन, हरेक महिना र वार्षिक प्रतिवेदन डिजिटल विधिमै तयार पार्न थालेका छन् । एकवर्ष अघिदेखि यो विधिको शुरुवात भएको हो । केही पालिकाले...

ज्यामरुककोटमा आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

बागलुङ/बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण...

पोखरा-२९ पूर्ण खोप वडा घोषणा

कास्की/पोखरा महानगरपालिका वडा नं २९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडाका सवै बालबालिकालाई पूर्ण खोपका मात्र प्रदान गरिएकालेसो घोषणा गरिएको वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए । वडाले चालु आर्थिक वर्षको १० महिनामा वडा...

ट्राफिक प्रहरीको स्वास्थ्य जाँच

बागलुङ/ट्राफिक सप्ताहको अन्तिम दिन सोमबार धौलागिरि अस्पताल बागलुङको समन्वयमा ट्राफिक प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला ट्राफिक कार्यालय र मातहतमा रहेका ट्राफिक विटमा कार्यरत १७ जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रहरी...

हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम सुरु

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम आजदेखि सुरु भएको छ । कार्यक्रमको नगरप्रमुख धनराज आचार्यले सुभारम्भ गरे । जुनसुकै उमेरका दीर्घरोगी र ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य...

हेमजामा २२५ को मधुमेह र टिजी जाँच

पोखरा/हेमजा उद्योग व्यवसायी समितिको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरा २५ हेमजामा स्वास्थ्य शिविर भएको छ । शिविरमा दुई सय २५ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)...

-->