पोखरा/पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त...
बागलुङ/अस्पताल व्यवस्थापन समितिका सदस्यद्वारा कार्यकक्षमै हातपातको प्रयास भएपछि अस्पतालका प्रमुखले कारवाहीको माग गर्दै प्रशासन गुहारेका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठले बिहिबार दिउँसो धौलागिरि अस्पतालका प्रमुख डा. रवि रञ्जन प्रधानमाथि कार्यकक्षमै हातपातको प्रयास...
स्याङ्जा/पुतलीबजार नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता नगर घोषित गरिएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा पूर्णखोपसँगै दीगोपनाको सुनिश्चिताका लागि प्रतिवद्धता गरिएको हो । शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप...
बागलुङ/जिल्लामा ‘औलो विरुद्धको लडाईंलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं’ भन्ने नारासहित विश्व औलो दिवस २०८१ मनाईएको छ । औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय बागलुङले रामरेखा आधारभुत विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । औलोबारे...
पोखरा/ गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका मृगौलापीडितको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष सो...
पोखरा/पोखरा महानगरपालिका वडा नं २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रम अन्तर्गतको वडा नागरिक आरोग्य कार्यक्रम संचालनपूर्व सोमबारदेखि प्रारम्भिक घरधुरी सर्बेक्षण सुरु भएको छ । वडाध्यक्ष एवं पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाका अनुसार हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी,...
गोर्खा / जिल्ला अस्पताल गोर्खाले मलद्धारभित्र अड्केको औषधिको बोतल शल्यक्रिया गर्दै निकाल्न सफल भएको छ । गोरखा नगरपालिका–३,नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा १ महिनादेखि किटनाशक औषधिको बोतल अड्केको थियो। बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएपनि...