बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कम्युटर विधिबाटै आँखा परीक्षण गरिने

बागलुङ/उच्च शिक्षाको पढाइ पछि बिदेश हानिने धेरै युवाको चाहना छ । त्यसमा पनि प्राविधिक क्षेत्रको उच्च शिक्षा पढेपछि त धेरै युवाले बिदेशमा पुगेर काम गरेका छन् । तर यहाँका एक युवाले यहीं बसेर काम गर्ने...

वडिगाडमा स्वास्थ्यका पूर्वाधार अब्बल बनाउने अभियान

बागलुङ/जिल्लाको वडिगाड गाउँपालिकाले स्वास्थ्य संस्थालाई पूर्वाधारमा अब्बल बनाउने अभियानलाई तिब्र बनाएको छ । स्थानीय तह गठन पछि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणका काम गरिरहेको गाउँपालिकाले अस्पतालदेखि स्वास्थ्य संस्थाका भवन निर्माणलाई तिब्र बनाएको हो...

औषधी पसलमा मनोमानी

बागलुङ/प्रशासनले औषधी पसल संचालन गर्ने निहुँमा मानव स्वास्थ्यमा खेलवाड गर्नेलाई कारवाही गर्ने प्रक्रिया थालेको जनाएको छ । बिनादर्ता औषधी पसल संचालन गर्नेदेखि प्रतिबन्धित औषधी बेच्ने समेत भेटिएकोले उनीहरु कारवाहीको दायरामा आउने भएका हुन् । प्रशासनले...

सुकल्प कास्कीको स्वास्थ्य शिविर, २५७ जनाले लिए सेवा

पोखरा / सुवेदी कल्याण प्रतिष्ठान जिल्ला समिति कास्कीले आयोजना गरेको एकदिने निशुल्क आँखा तथा स्वास्थ्य शिविरमा २ सय ५७ जनाले स्वास्थ्य सेवा लिएका छन । कास्कीको रुपा गाउँपालिका–७ रामकोटमा शुक्रबार शिविर सम्पन्न भएको थियो ।...

गण्डकीमा ८ वर्षमा आधा प्रतिशत मात्रै स्वास्थ्य विमा

पोखरा/नेपाल सरकारले २०७२ सालदेखी नागरीकको स्वास्थ्यमा पहुँच पु¥याउने भन्दै स्वास्थ्य विमा सुरु ग¥यो । कैलालीबाट सुरु भएको विमा गण्डकी प्रदेशमा भने ०७३ असार १५ गतेबाट सुरु भयो । राज्यले सन् २०३० सम्म सबै नागरीकको...

सुरु भयो बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम

पोखरा / ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई आज र भोली भिटामिन ए क्याप्सुल खुवाइँदैछ । सरकारले बिहीबार र शुक्रबार दुई दिन बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको हो । करिब २९ लाख बालबालिकालाई भिटामिन...

खोप कार्यक्रम प्रभावकारी, हात्तिपाइलेको औषधि खान नपर्ने

बागलुङ/जिल्लाको स्वास्थ्य कार्यक्रमको अर्धबार्षिक समिक्षा शुरु भएको छ ।  स्वास्थ्य कार्यालय बागलुङ मातहत रहेका जिल्लाका दश स्थानीय तहका स्वास्थ्य शाखा र अस्पतालहरुले फागुन मसान्तसम्म गरेका प्रगतिको समिक्षा गरिने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए...

बागलुङमा विश्व स्वास्थ्य र स्वास्थ्य बिमा दिवश मनाइयो

बागलुङ/‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने मुल नाराका साथ ७६ औं विश्व स्वास्थ्य दिवश मनाइएको छ । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि आर्युवेदिक औषधालयको संयुक्त आयोजनामा दिवश मनाइएको हो । दिवशको अबसरमा मानव सेवा आश्रम बागलुङमा रहेका...

पोखरा १२ मा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर

पोखरा/ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका–१२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले शिविरमा सेवा...

ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

पोखरा/ ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै पोखरा महानगरपालिका– १२ वडा कार्यालयले शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरमा बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले सेवा लिए ।...

-->