बागलुङ/बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं र गण्डकी मेडिकल कलेजको आयोजनामा शुक्रबारदेखि धौलागिरि अस्पताल बागलुङमा दूइदिने निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । केन्द्रकी अध्यक्ष रसुमिला श्रेष्ठले शिविरको उद्घाटन गरिन् । शिविरमा अर्थोपेडिक, मुटुरोग, पिशाब, महिला...
बागलुङ/‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवादरी आँखा सेवामा साझेदारी’ भन्ने नाराका साथ ४६ औं स्थापना दिवसको अवसर पारेर नेपाल नेत्रज्योती संघ बागलुङले कार्यालय परिसरमा वृक्षारोपण गरेको छ । वृक्षारोपणपछि आयोजित आँखा सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका...
पर्वत/स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा स्थानीय तहहरूले बढाएको निगरानीसँगै पर्वतमा क्षयरोग सङ्क्रमितहरूको संख्या बढ्दै गएको छ । श्वासप्रश्वासका माध्यमबाट फैलिने क्षयरोग सङ्क्रमण भएको थाहा हुँदा समुदायका अन्य व्यक्तिहरू भयभीत हुने तथा अरूबाट अपहेलित हुने डरले खुल्न...
पर्वत/महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित हुनेहरूको संख्या बढ्दै गएको चिकित्सकहरूले बताइरहेको बेला जिल्लाको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्ने भएको छ । नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान...