आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सम्भावनाको उजागर गर्न नवलपुर महोत्सव: अध्यक्ष अर्याल

नवलपुर / फागुन ३ गतेदेखि फागुन १३ गतेसम्म नवलपुर उद्योग वाणिज्य संघले सातौं नवलपुर महोत्सव २०७९ आयोजना गरेको छ । यो महोत्सव श्रृंखलाका रुपमा नभइ मुलुककै कान्छो जिल्लाको रुपमा रहेको नवलपुरको सर्वाङ्गीण विकासमा कोशेढुंगा...

किन मान्छेको मन कहिले बेचैन त कहिले उदास हुन्छ ?

मनोचिकित्सकको रुपमा चिनिएको नाम हो, डा. विश्वबन्धु शर्मा। पूर्व सोभियत संघबाट चिकित्सा शास्त्र तथा मनोरोगशास्त्र अध्ययन गरेका डा. शर्मा गत ४० वर्षदेखि मनोरोगीको उपचारमा क्रियाशिल छन्। मानसिक स्वास्थ्य सम्बन्धी उपचारका क्रममा भेटेका बिरामीका कथा, आफ्नो...

तौल घटाउन इन्टर्मिनेन्ट फास्टिङ प्रभावकारी: पोषणविद् विनिता पन्त

बदलिँदो जीवनशैलीसँगै थुप्रै मानिस मोटोपन र त्यसले निम्त्याउने रोगहरुसँग लडिरहेका छन्। मोटोपन कम गर्न अनेक खालका सुझाव र सल्लाह पनि दिइने गरिन्छ। तौल व्यवस्थापनका लागि तीमध्ये कुन विधि सरल र उपयुक्त छ त ?...

प्रदेश सरकारले जनस्तरबाट गएका मझौला आयोजना कार्यान्वयनमा ध्यान केन्द्रीत गर्नुपर्छ : प्रदेशसभा सदस्य सुवेदी

गण्डकी प्रदेशको हिउँदे अधिवेशन चालु छ । सांसदहरु अहिले जनताका समस्याहरु सदनमा उठाउने तरखरमा छन् । र, तीमध्ये एक हुन्– बागलुङ क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी । नेपाली कांग्रेसको...

स्पोट्र्स म्यानेजमेन्टको बारेमा गलत बुझाइ भयो : डा. मधुसुधन सुवेदी

गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्व विद्यालयमा स्नातक तह तर्फ खेलकुद व्यवस्थापन ‘ब्याचलर इन स्पोट्र्स मेनेजमेन्ट’ सुरु गरेको छ । प्रदेश सरकारले सुरु गरेको विषयले सुरुवातमा निकै वाहवाही कमायो । तर विद्यार्थी भने...

पृथ्वीनारायण शाह र राजतन्त्रलाई फरक तरिकाले हेरिनुपर्छ: खराल

पृथ्वीनारायण शाह (वि.सं.१७७९–१८३१) शाहवंशीय राजा थिए । स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झनामा पुस २७ अर्थात् आज नेपालमा...

‘म निकम्बा भाग्यवादमा विश्वास गर्दिन’

तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ? छानेर नि हैन, हैन जानी जानी तर जन्मे नेपालमै मत भाग्यमानी कति भाग्यमानी भर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल...

‘विकासमा पछि प-यौँ, मुख्यमन्त्रीमा दाबी गर्छौं’

‘मितले हलो त्यसै दिया, दुई पाथी धान मैले त्यसै दियाँ’ भन्दाजस्तो यताबाट हामीले गाडीमा हालेर केही गाउँ पु¥याउँदा उताबाट खाली गाडी नफर्केने बनाउँदा बल्ल जनताले चाहेको जस्तो विकास हुन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्ष...

मेला मनोरञ्जनका लागि मात्रै होइन सीप र रोजगारका लागि पनि हो ः प्रजापति

पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यतिबेला औद्योगिक व्यापार मेला चलिरहेको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुँदै आइरहेको मेलामा यो वर्ष केही नयाँपन देखिएको छ । पछिल्लो समय मेलाको आकर्षण...

नेकपा एसको पार्टी कार्यालय प्रवेश गरेपछि मनाङेले भने, ‘मुख्यमन्त्री दिएर पनि मलाई काम छैन’

काठमाडौं / गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई नेकपा एकीकृत समाजवादीले आज पार्टी कार्यालयमा भित्र्यायो । पार्टीको केन्द्रिय कार्यालय काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममा पत्रकार र मनाङेबीच रोचक सवाल जवाफ भए ।...

-->