बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खेलकुदमा अनियमितता बढी भयो : गुरुङ

गण्डकी प्रदेशमा हालै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको टेनिसको पुरुषतर्फ गण्डकी प्रदेशका खेलाडी प्रदीप खड्काले कीर्तिमानी कायम गरे ।सर्वाधिक स्वर्ण जित्ने पहिलो खेलाडी बने । सो पप्रतियोगिता तथा टेनिसका विषयमा कास्की...

खेलकुदले फड्को मार्न सकेन : थकाली

हालै गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । अभाव, विवाद र कमजोरीसहित प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा प्रदेशतर्फ गण्डकी स्वर्ण पदकले प्रथम रह्यो । गण्डकी प्रदेशमा सर्वाधिक स्वर्ण आर्चरीमा आयो । आर्चरीमा...

‘अब देश हामीले बनाउने हो’

आगामी निर्वाचनमा धेरै युवाहरुको उम्मेदवारी रहेको छ । पार्टीहरुलेपनि ५५ नकटेका उम्मेदवारलाई अघि सारिरहेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि युवा अनुहारलाई अघि सारेको छ । मंसिरमा हुने प्रदेश निर्वाचनका लागि कास्की...

‘मताधिकार कुण्ठीतहुने प्रमुख कारण प्रलोभन हो’

आगामि मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएको छ । पहिलो हुने र समानुपातिक निर्वाचन प्रणाली दुवैका लागि दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएसँगै निर्वाचनका प्रक्रियागत कामहरु सुरु भएका छन्...

चाडपर्वको सुरक्षाका लागि मापसे चेकजाँच : अधिकारी

दशैं सुरु भइसकेको छ । नागरिकहरु दशैं मनाउन आ–आफ्नो घरजान जानेक्रमसँगै राजमार्गमा सवारी चाप पनि बढिरहेको छ । दशैंको बेलामा, चोरी, डकैति,लुटपाट, भाडामा कालोबजारी, सवारी दुर्घटना हुने सम्भावना पनि रहन्छ । त्योबाहेक एक स्थानबाट...

कास्कीमा १ संघ र २ प्रदेश हाम्रो वटम लाइन हो : उपाध्यक्ष बराल

स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको चुनावी कमान्डर बनि मेयर जिताउन मुख्य मूमिका खेलेका नेकपा एकिकृत समाजवादीका पोलिटिव्युरो सदस्य एवम् गण्डकी प्रदेश कमिटि उपाध्यक्ष श्रीनाथ बराल पुर्व एमालेका पुराना नेता हुन् । पार्टी विभाजन पछि...

मगरको पहिचान बढाउने काम गरौं : जिसस प्रमुख थापा

बागलुङ/ जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले मगरहरुको पहिचान बढाउने र राज्यका हरेक क्षेत्रमा मगरको बाहुल्यता बढाउनु पर्ने बताएका छन् । नेपाल मगर बिद्यार्थी संघको ११ औं अधिवेसनको उद्घाटन गर्दै शुक्रवार उनले सबै क्षेत्रमा...

‘अब दोस्रो पुस्ताले नेतृत्व लिने हो’

पोखरा उद्योग वाणिज्य संघको चुनाव आउन तीन दिनमात्र बाँकी छ । भदौ २४ र २५ संघको ३४ औँ महाधिवेशन हुँदैछ । यसपटक उद्योग वाणिज्य संघको नेतृत्वको लागि दुइवटा समूह प्रतिष्पर्धामा छन । प्रतिष्पर्धामा रहेका...

‘जति राम्रा खेलाडी, उति नै राम्रा प्रतियोगिता’

गण्डकी प्रदेश भलिबलको उर्वरभूमि हो । कुनै बेला गण्डकीको महिला तथा पुरुष टिमले देशभर भलिबलमा एकछत्र राज गरेको थियो । अहिले पनि राष्ट्रिय टिमको कप्तानी गण्डकी प्रदेशकै खेलाडीले सम्हालिरहेका छन् । गण्डकीका अधिकांश खेलाडी...

१० वर्षपछिको पुस्तालाई त तीज कहिले मनाइन्छ भन्ने नै थाहा नहुने भयो : हरिदेवी

तीजको नजिकिँदै गर्दा दर खाने कार्यक्रहरु चलिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले भड्किलो र खर्चिलो तीजे कार्यक्रममा रोक लगाएको छ । नेपाली मौलिक संस्कृतिमा कुसंस्कार प्रवेश गरेकाले तीज भड्किलो भएको वरिष्ठ लोकगायिका,समाजसेवी, साहित्यकार...

-->