सुनकोशी र तामाकोशीको सङ्गममा बिहान भयो । सुनकोशी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोशी धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोशीमा मिसिन्थ्यो । सुनकोशीलाई तर्न सक्ने कोहीकोही मात्र होलान्, तर तामाकोशीलाई दह्रो...
पोखराबाट वेभ सिरिज ‘लभ बर्डस्’
पोखरा, ४ मंसिर– एमडीवक्र्स मिडिया प्रालिको ब्यानरमा वेभ सिरिज ‘लभ बर्डस्’ सार्वजनिक हुने भएको छ । कम्पनीले सिरिजको टिजर सार्वजनिक गर्दै वेभ सिरिज बारे जानकारी दिएको हो । अभिनेता समेत रहेका मनिस केसीको निर्देशनमा...
कथा : उनको मने
पण्डित स्थिरदेवको घरमा कल्कीफूलको निदाउरी बोट तलतिर झुकेर फेदमा कोइरालाको पात खान लागेको बोकेलाई हेरिरहेछ सानु, राजु र जुनु, चिन्टे र फिस्टेसँग वरिपरि घेरा लागेका छन् । सबैभन्दा शूरो हुनाले चिन्टेले बोकेको पुच्छर तान्दछ...
संस्मरण : झम्के रातमा काली तीरैतीर
मलाई अगाडि बढ्नुको विकल्प थिएन । तर, डरको पारो भने चढ्दैछ । यही बेला बीरबल पनि गायब भए । एक्लै मशानघाट पार गर्नु छ । केही आइलाग्यो भने आत्मसमर्पण गर्ने सोचसहित सास दबाएर पाइला...
कविता : तिमीलाई विफल तुल्याउन
तिमी उठेनउ भने, उ उठ्ने छ
तिमी वोलेनौ भने उ वोल्ने छ
तिमी चर्चामा आएनौ भने, उ चर्चामा आउने छ
तिमी अगाडि सरेनौ भने, उ अगाडि सर्ने छ
तिमीलाई विफल तुल्याउन लुकेर बसेको ।
तिमी सपना देख्छौं, विपना होइन
उ...
अब त अलि मोर्डन र हट देखिनुपर्छ !
‘ल पूजना तिमी त निकै भाग्यमानी रहिछौ। डाक्टरजस्तो ज्वाइँ पाउँदा हर्षको कुनै ठाउँ रहेन। त्यसैले तिमीलाई नसोधी बिहे छिन्यौं,’ पूजनाका आमाबुवाले भने। पूजना एक कुलघरान, आध्यात्मिक परिवारकी एक्ली छोरी थिई। बाबुआमा र दाजुभाइकी प्यारी।...
लकडाउनको सिर्जना ‘निरुत्तर’ विमोचन
तनहुँ, २९ कात्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण फैलने डरले ११ चैतदेखी मुलुकमा लकडाउन भयो । लकडाउनको बेला कोरोनाको डरले सबैलाई घरमै थुन्यो । व्यस्त दैनिकीबाट फुर्सदिलो बनेका यहाँका एक जना...
विश्वस्तरका महाकवि देवकोटा जयन्ती मनाइँदै
काठमाडौँ, २९ कात्तिक – नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात्...
कथा : लोग्नेको प्रेम !
“पहिले त डर लागेको थियो । छोरो जोगी बन्ने हो कि भन्ने चिन्ताले कति सतायो-सतायो ! सहरमै केटीसँग लहसिएको छ, रखौटी लुकाएर राखेको छ, अनि केके-केके कुरा पारिदिए कानमा । कति कुरा जुराउन सकेका...
बाल गीत
उठन बाबु उठन साथीले तिमीलाई बोलाउँछ
खोजेर तिमीलाई साथीले मुलबाटोमा टोलाउँछ
पुर्वमा घाम आईसक्यो चरीले गीत गाइसक्यो
काँधमा त्यसको झोला छ साथीले तिमीलाई बोलाउँछ
हेर त पानी तालैमा कमल फूल फुलेछ
पुतली र भमरा त्यै फुलमा झुलेछ
उठन बाबु उठन...