शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पद्मराजले कुलपति स्वीकार्दा महानगरमा प्राज्ञहरु सिफारिस

पोखरा, १९ असोज– पोखरा महानगरपालिको प्रज्ञा प्रतिष्ठानको लागि सदस्यहरु सिफारिस गरिएको छ । महानगरले गठन गरेको छनौट समितिले आइतबार ११ जनाको नाम मेयर मान बहादुर जिसीलाई बुझाएको हो । लामो छलफलपछि नामहरु प्रतिष्ठानका संरक्षक...

बालकहरूको सपना

बालकहरू सपना देख्छन् तर, त्यहाँ हिंसा हुँदैन आग्रहका झण्डाहरू र दूराग्रहको घृणा पनि हुँदैन बालकहरू सपना देख्छन् परिकथामा वर्णित झैँ अलौकिक तर शान्त बालकहरू सपना देख्छन् सपनामा आकाश विचरण गरेको पनि देख्छन् तर आकाशमा बमवर्षक विमानहरू देख्दैनन् पहाडरपहाड उक्लेको सपना देख्छन् तर त्यहाँ राष्ट्र–राष्ट्र छुट्याउने सिमाना देख्दैनन् तिनीहरू सपनामा साथीहरूसँग हातेमालो गर्दै घरबाट लगेको खाजा बाँडिचुँडी खान्छन् तर...

पुरुष र पेटिकोट

निकैबेरदेखि छलफल चल्दै छ । मलाई हतारो हुनाले आत्तिरहेको छु । यो क्रान्तिकारी नारीसभा छिटो के सकिएला र ? जे होस् फेला पारिहालें , अब भोग्नु नै छ । एउटी दिदी हो कि बैनीले मेरो...

हाम्रो धौलागिरी

बागलुङकति राम्रो धौलागिरी हिमाल मुनी काली पहरा र लेक वेशी नुगेका छन डाली । पश्चिम तिर बागलुङ जिल्ला उतर मुक्ति धाम धेरै राम्रो बेनी बजार गलेश्वाको ठाउँ । पुर्व पयो पर्वत जिल्ला गुप्तेश्वरको धाम बागलुङ जिल्ला नेपाल जस्तो कमाएको...

आत्महत्याको विषयमा बन्यो छोटो फिल्म ‘सोल्यूशन’

पोखरा, १६ असोज– छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’मार्फत सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन् । फिल्ममा उनी आफैँले अभिनय समेत गरेका...

पुरस्कारको भारी धान्न सक्दिनँ कि ! : चन्द्रप्रकाश बानियाँ

प्रधानपञ्च परिवारका चन्द्रप्रकाश बानियाँ निजामती जागिरे हुन चाहन्थे, तर नाम निस्किएन । शिक्षक बनेपछि कम्युनिस्ट भएको आरोपमा बर्खास्तीमा परे । अनि राजनीतिमै पूर्णकालीन भएर सांसद बने, तर सन्तुष्टि मिलेन । भाषाका विद्यार्थी थिए, इतिहासमा...

बालकथा : पाँच गेडा केराउको कथा

उहिले–उहिलेको कथा हो, यो । कथाचाहिँ कोसाभित्रका पाँच गेडा केराउको हो । वास्तवमा ती केराउ बडो अनुशासनका साथ मिलेर रहेका थिए, पल्टनका जवानहरूजस्तै लाइन मिलेर आ–आफ्ना ठाउँमा डेग नचली खडा रहेका थिए । कोसो...

मदन पुरस्कार पाउने ‘महारानी’का सर्जक बानियाँ को हुन् ?

म्याग्दी, ५ असोज– म्याग्दीका पूर्वसांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार बसेको मदन पुरस्कार गुठी समितिको साधारणसभाले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान...

परिवर्तन त भएकै छ त…

परिवर्तन त भएकै छ त… जमिन कस्को जोत्नेको भन्नेहरु आज जमिनदार बने । घर कस्को पोत्नेको भन्नेहरु आज महलको भाडा बुझ्ने भए ।। चुरे क्षेत्र संरक्षण गरौ भन्नेहरु आज चुरे दोहनका ठेकेदार बने । निजि स्कुल बन्द गरौ भन्नेहरु आज निजि स्कुलका...

कहाँ आउँछ र घुमेर…बालापनको उमेर…

म्याग्दी, ३ असोज-म्याग्दीका ८३ वर्षीय बाबुराम उपाध्यायले आफ्नो बालापन ज्यामरुककोटको विमिराबोटमा बिताए । आफू जान्ने भएदेखि १६/१७ वर्षको उमेरसम्म उहाँले त्यतिबेलाका केटाकेटी साथीहरुसँग डण्डीबियो,कबड्डी,गुच्चा,खोप्पी,पिचकारी,गिर,हाइजम्प र कपडाका टालाहरु बटुलेर बनाएको भकुण्डो खेलेर आफ्नो बालापन बित्यो । त्यसैगरी...

-->