शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सालैजोका ‘किङ’ : खड्ग गर्बुजा

म्याग्दी, २७ भदौ– ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ नेपालका राष्ट्र कवि माधवप्रसाद घिमिरेको माथिको कवितांशलाई सत्यसावित गरिदिएका छन् म्याग्दीको दुर्गम गाउँ मराङमा जन्मिएका खड्ग गर्बुजाले । सालैजोका ‘किङ’को...

संक्रमणकालीन इतिहासको ऐना : अर्थात्

आमुख  जीवन आचार्यको ‘अर्थात्’ एक बहुचर्चित लेखहरूको संग्रह हो । देशान्तर साप्ताहिक पत्रिकाअन्तर्गत वि.सं. २०४५ र २०४६ मा अर्थात् स्तम्भमार्फत् उनले आफ्नो व्यक्तित्व पाठकसामु पेस गरे । ५३ वटा लेखहरू रहेको अर्थात्’मा जीवनले मूलत ः...

म बिना कसैकसैलाईका सर्जक गिरी भन्छन्ः ‘छिट्टै कम ब्याक गर्छु’

‘म बिना कसैकसैलाई मुस्किल छ, पोखरामा म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा…’ एकताका यो गीत निकै चर्चित बन्यो । चर्चित मात्रै बनेन, सबैको मुखैमा झुन्डियो । उसो त यो गीतको चर्चा अझै सेलाएको...

कविताः लिपुलेकमा कोरोना

साँच्चै हो अनुमान शब्द बदला या गैर सोचाइ हो जोरी खोज्छ भने दबिन्न भनने या सोच होच्याइ हो यौटा भाषणमा तथाकथितझैँ घच्का दिए त्यस्तरी के।पी।निर्भय साथ सान झिकदै बोल्दै थिए यस्तरी । ।।१।। हाम्रो देश नेपालभित्र रहँदो त्यो हो...

कविता : कोरोनासँगको लडाइँ

कोरोना किन फैलियो दिनदिनै संसार ढाक्ने गरी भन्छन् औषधि छैन विज्ञजनले बाँचिन्छ खै के गरी त्राहि त्राहि भयो अशक्त दुनियाँ गोहार माग्ने कता ? आफैँआफ मनुष्यमा डर भयो भन्छन् नआऊ यता । ।।१।। मुक्का हान्न मिलेन शत्रु तँ भनी...

मन क्षेत्रीका ४ मुक्तक

मनको धनीलाई मनमा न घर आउँछ न जमिन आउँछ खुसी आफैं हुने हो, खोजेर आए पनि एकछिन आउँछ समयले कहिलेकसो कुनोमा पारिदिन्छ, चित्त नदुखाउनु पर्खिन सक्नुपर्छ एक दिन त कुनोको पनि दिन आउँछ न चामल आउँछ न दाल...

लोकसंस्कृतिको खानी गण्डकी

गण्डकी लोकसंस्कृतिको पर्यावाची प्रदेशभन्दा फरक पर्दैन । गण्डकीका संस्कृति तिब्बत र भारतसँग केही मिल्दाजुल्दा छन् । हिमाली काखमा रहेको पहाडी शृंखला, खोला र नदीकिनारमा बनेका साना उपत्यकामा आदिमकालदेखि बसोबास गर्दै आएका गण्डकी प्रदेशका गुरुङ...

भाले र उज्यालो

मलाई थाहा छ कि, सबेरै भाले नबासे पनि उज्यालो हुनेछ । मलाई थाहा छ कि, निथ्रुक्क नभिजे पनि शितले बिहान हुनेछ । मलाई थाहा छ यो सर्वथा सत्य हो कि यो सब तिमिलाई पनि थाहा छ । यसर्थ, हर सवेरा तिम्रो लागि बास्छ...

मौलिकता बिर्सदै तीजका गीत

तनहुँ, ३ भदौ– हिन्दु नारीहरुको साँस्कृतिक पर्व तीज संघारमा छ । यसैलाई लक्षित गरेर सांगीतिक बजारमा सयौँ तीजका गीतहरु आएका छन् । गीतसंगीत पस्कने माध्यम बनेको युट्युबमा छ्यापछ्याप्ती छन् तीजे गीत । नोबेल कोरोना...

आख्यान र निबन्धको दोसाँधमा जीवाश्म

संस्कृति, साहित्य, भाषा र माटो जानेर–नजानेर, चाहेर–नचाहेर, बुझेर–नबुझेर बचाइराखेका लाखौँ मुटुमा समर्पण गरिएको शीतल गिरीको जीवाश्म ओरिएन्टल पब्लिेकेशसन, काठमाडौँले बजारमा ल्याएको छ । समर्पण पढ्दा नै यस कृतिको विषयवस्तुको आँकलन गर्न सकिन्छ र कृतिको...

-->