शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

निराशामा दिन र रोएर रात बिताएको पल

निस्तब्ध छन् मेरा गन्तव्यहरु, म नदी सरी बगिरहेको छु एकतमासले अबिरल । कहाँ पुगेर मेरो अन्त्य हुन्छ केवल सफलता पाउने आशमा । मेरा पदचापहरु एकाएक दौडिरहेका छन् । समयसँगको द्वन्द्व अनि समयकै लाम्टाहरु चुस्दै...

कवि श्रेष्ठ र लेखक बानियाँका कृति मदन पुरस्कारको सूचिमा

पोखरा, २२ साउन– पोखरेली कवि तीर्थ श्रेष्ठको तीर्थ कविता संग्रह धर्सैधर्साको चक्रव्यूह र म्याग्दीका लेखक चन्द्रप्रकाश बानियाँको महारानी पुस्तक मदन पुरस्कार–२०७६ को लागि सर्ट लिष्टमा परेका छन । यसअघि नै प्रकाशनमा आएको श्रेष्ठको कविता...

नेत्र गुरुङको ‘म तिम्रै हुँ माया’

पोखरा, ८ साउन– निर्देशक तथा गायक नेत्र गुरुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘म तिम्रै हुँ माया’ बोलको गीत नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियो नेत्र आफैले निर्देशन...

अघि बढ्ने पाइलाहरु (कविता)

अशान्त मनमा छालहरु उर्लिन्छ ताल र तलाउ झैं एकान्त र शुन्यतामा बिलाउँछु तरङित हुन्छ मनका रङीन रङहरु । बोकी बिशाल भाव कहिले छल्किन्छु छालसँग कहिले वहकिन्छु चालसँग । लाग्दैछ सुनसान सडकमा एक्लो म भौतारीरहेको छु एक्लै शान्त तालको दायाँबायाँ साहराविहिन चरी झैं मन बिच्किन्छ बेला बेलमा त्रासपूर्ण...

बन्ने भो ताराखोलामा बहुसाँस्कृतिक संग्रहालय

बागलुङ, ३ साउन– ताराखोला गाउँपालिकामा मगर बाहुल्य बसोबास छ । मगर जातिका अनेक परम्परा, रितीथिती र पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । करिव ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगर समुदायले ताराखोलामा...

छन्दको सेरोफेरोमा छन्द बचाउ अभियान

पृष्ठभूमि कविता मानव चेतनाको सर्वोत्तम अभिव्यक्ति हो । यही कारणले पनि साहित्यका अन्य विधाभन्दा कवितामा बौद्धिक स्तर पनि उच्चकोटीको हुन्छ । इतिहासतर्फ फर्केर हेर्दा पनि युग परिवर्तनका प्रत्येक आयामहरुमा कविताले निर्णायक तहसम्म पुगेर आफ्नो शक्ति...

छन्द बचाऊँ अभियन्ता छन्दयाेगीसँगको सहयात्रा

मुलुकमा वैदिक ग्रन्थशास्त्र तथा पूर्वीय बाङ्मय र दर्शन हरूमा अार्श सभ्यतादेखि चल्दै अाएका संस्कृत साहित्य तथा नेपाली साहित्यमा अनुवाद गरिएका ऋषिमहर्षिहरूले उल्लेख गरेका बडाबडा वेद, पुराण महाभारत लगायत धेरै धर्मशास्त्रहरू छन् । ती प्राचीन...

हिउँ पग्लिनु हुन्न

हिउँका झुलनवागहरू हल्लिनु हुन्न हिउँका ग्रेटवालहरू भत्किनु हुन्न पानीजस्तै हिउँका मनहरू पग्लिनु हुन्न । श्रृङखलाबद्ध जगत्का झाँकीहरू श्रृङखलाबद्ध जीवनका बान्कीहरू उच्चतका मनोहर फाँकीहरू कंक्रिटका देशमा चुहिनु हुन्न हिउँ भनेको ब्रहमइन्द्र हो घाम या शीतमा पग्लनु हुन्न । सनातन सभ्यताका पिरामिडहरू धन–ऐश्वर्यका उन्नत स्वर्गहरू श्वाशत्, सारस्वत...

म हिँड्ने बाटो…

हिमालमा जोखिमहरु हुन्छन्, जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको सुन्दर कविता हो जोखिमहरुदेखि तर्सनेहरु सधैँ कुरुप कविता रचना गर्दछन् । सरुभक्त (चुली पृ.१२) आज ठ्याक्कै एक वर्ष बितिसकेछ । काठमाडौँमा लोकसेवा पढ्न गएको थिएँ ।...

आज राम्ररी निदाउँछे ऊ

‘तीन वटा छोरीको बाउ बोल्ने सोमत छैन । कैले त चडकाइ दिउँ जस्तो लाग्छ ।’ ऊ रिसले भुतभुताउँछे । आफ्नो कान तातेको जस्तो लाग्यो उसलाई । हातले कान छामी । कान साँच्चिकै तातो रेछ ।...

-->