आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सबै सहकारीले नियम मान्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

बागलुङ/ एकता सहकारी संस्था लिमिटेडको पच्चिसौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीलाई सदस्य मैत्री बनाउन आग्रह गरे । उनले सहकारीलाई आर्थिक सामाजिक रुपान्तरणमा...

राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट सिफारिस गर्न जोड

पोखरा/ नेपाल मुस्लिम संघको दोस्रो गण्डकी भेलाले राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट मुस्लिम समुदायको उम्मेदवारी बनाउन जोड दिएको छ । नेपाल मुस्लिम संघ गण्डकी कार्यसमितिको आयोजनामा पोखरामा शनिबार सम्पन्न ऐतिहासिक दोस्रो गण्डकी प्रदेशस्तरीय मुस्लिम भेलाले राष्ट्रियसभामा...

प्रदेश स्तरीय प्रतिभा पहिचानका लागि पर्वतबाट छानिए शिक्षक र विद्यार्थी

पर्वत/ गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रमको लागि पर्वतबाट जाने शिक्षक र विद्यार्थीको छनोट पूरा भएको छ । जिल्लाका सात वटा पालिकाहरूमा शिक्षक तथा विद्यार्थीको लागि आयोजना गरिएका वक्तृत्वकला र नृत्य प्रतियोगिताका आयोजना गरेपछि...

फेदीखोला र आँधीखोलामा ३३६ महिलालाई स्वास्थ्य सेवा

स्याङ्जा/ फेदीखोला गाउँपालिकाले चार वटा वडा र आँधीखोला गाउँपालिकाले वडा नं १ मा एकीकृत घुम्ती स्वास्थ्य शिविर गरेका छन् । फेदीखोलाले कार्यतालिका बनाएर पुस १ गतेबाट स्वास्थ्य चौकीमा शिविर गरेको हो । गाउँपालिका अध्यक्ष घनश्याम...

राष्ट्रियसभा उम्मेदवार तय गर्नका लागि मापदण्ड बनाउने कांग्रेसको निर्णय

काठमाडौं / नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार तय गर्नका लागि मापदण्ड बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख मिन बहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार...

बालकुमारी घटना: मृतकका परिवारलाई १० लाख, उपसचिव निलम्बित

काठमाडौं / सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट मृतकका परिवारलाई राहतस्वरूप १० लाख दिने...

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीले भने, ‘सङ्घीयता कार्यान्वयनमा गम्भीर छु’

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन्। भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र...

बसको ठक्करबाट लेखनाथ महोत्सव गेटमा एक व्यापारीको मृत्यु, तीन घाइते

पोखरा/ बसको ब्रेक फेल हुँदा लेखनाथमा एक जनाको मृत्यु तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका २७ लेखनाथस्थित डाँडाकोनाकमा लेखनाथ महोत्वसको प्रवेश गेटअघि व्यापार गरिरहेका एक भारतीयको मृत्यु भएको हो । बागलुङबाट भैरहवातर्फ जाँदै...

नेत्रज्योति संघ म्याग्दीलाई २ करोड ५० लाखको जग्गा दान

बेनी/ भौतिक संरचनाको अभावमा भाडा तिरेर सेवा दिइरहेको नेत्रज्योति संघ बेनीलाई एक दम्पत्तीले करिब साढे २ करोड बराबरको निःशुल्क जग्गा प्रदान गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याम घर भई हाल पोखरामा बस्ने समाजसेवी...

हेटौंडामा मुख्यमन्त्रीहरुको भेला, नौ बुँदे साझा पत्र सार्वजनिक

काठमाडौं / संविधानमा व्यवस्था भए बमोजिमको अधिकार प्राप्त नभएको आवाज उठाउँदै आएका नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हेटौंडामा भएको छ। बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आतिथ्यतामा भएको भेलाले नौ बुँदे साझा पत्र सार्वजनिक...

-->