आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कुश्मा नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्डको उपाधि, खड्कियो हेल्थ डेक्सको अभाव

पर्वत / जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिकाले जितेको छ । शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र÷छात्रातर्फ भलिबल, कबड्डी, एक सय मिटर,...

पोखरामा रोटरी युथ लिडरसीप अवार्डको तयारी, ५० जनाको सहभागिता रहने

पोखरा / पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी तीब्र पारिएको छ । आगामी पुस २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसीप अवार्ड (राइला) कार्यक्रमको...

कास्कीको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पूर्वरजिष्ट्रार पुर्पक्षको लागि जेल चलान, महेन्द्र भोटेको अदालतमा बयान चल्दै

पोखरा / कास्कीको सूर्यदर्शन सहकारीको कार्यक्षेत्र विस्तारको लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पुर्पक्षको लागि थुनामा पठाइएका छन् । जिल्ला अदालत कास्कीले मंगलबार कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत...

सूर्योदय सहकारीका २५ अभियान

स्याङजा/ पुतलीबजार नगरपालिका ३ बाडखोलाम केन्द्रीय कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत जयन्तीमा अभियान २५ कार्यक्रम घोषणा गरेको छ । संस्थाका अध्यक्ष हुमबहादुर कुमालले अभियानमा रक्तदानसहित उत्कृष्ट बचतकर्ता, सफल उद्यमी तथा...

ताराखोलाले बनायो आफ्नै श्रम रोजगार बैंक, ६७ कामदारले बैंकमार्फत् काम थाले

बागलुङ / ताराखोला गाउँपालिकाले शहीद विश्व श्रम रोजगार बैंक स्थापना गरेको छ । शहीद विश्व श्रम रोजगार बैंक स्थापनाका लागि रोजगारआवद्ध श्रम सदस्यहरुलाई सपथ ग्रहणसमेत गराइएको छ । मंगलबार ताराखोला गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष...

बुकी कपको उपाधि त्रिभुवन आर्मीलाई

बागलुङ/विभागीय टोली त्रिभुवन आर्मी क्लब बुकी कप २०८० भलिबल प्रतियोगिताको च्याम्पीयन बनेको छ । हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा बागलुङको गलकोटमा आयोजित बुकी कप २०८० को उपाधि त्रिभुवन आर्मी क्लवले हात पारेको हो । त्रिभुवन...

शुल्क विवादमा पालिका र व्यवसायी आमने–सामने

पोखरा/ पोखराबाट सवैभन्दा छोटो दूरीको यात्रापछि आँखैमा हिमाल टाँस्सिन आइपुग्नु मर्दी हिमाल पदयात्राको विशेषता हो । सन् १९५३ मा बेलायती नागरिक वेसिल गडफेलोले मर्दीको यो विशेषता पहिचानमात्र गरेनन्, तस्वीरमार्फत् विश्वभर पु¥याए । तर, गण्डकी...

उपभोक्ताको रोजाइमा गाउँका मौलिक उत्पादनहरु

बागलुङ/ बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता । बुधबारदेखि सुरु भएको सातौं बागलुङ महोत्सवको मुख्य मञ्चको दाया तर्फका स्टलहरु भने भरिभराउ छन् । महोत्सवमा...

एउटा घटनापछि जन्मेको स्ट्रिट फेस्टिभल, जसमा राजा वीरेन्द्र पनि जोडिन आइपुग्छन् !

पोखरा/ अहिलेजस्तो पोखरा भरिभराउ थिएन । खुला थियो, गाउँ नै थियो । पृथ्वी राजमार्गले काठमाडौं र पोखरालाई भने जोडिसकेको अवस्था थियो । बस्तीहरु पनि पातलै थिए । तर, २०४२ सालमा पोखरामा दुई समुदायबिच झगडा हुन...

अंग्रेजी नयाँवर्षसँगै टोपी दिवसको चर्चा

पोखरा/ जनवरी १ अर्थात् पुस १६ गते ’एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ । संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपालीमुलका...

-->