आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

राष्ट्रियसभाका उम्मेदवारको लागि एमाले गण्डकीबाट ९ जनाको नाम केन्द्रमा सिफारिस

पाेखरा / एमाले गण्डकीले राष्ट्रियसभा निर्वाचनको लागि ९ जना आकांक्षीको नाम केन्द्रीय कमिटीमा पठाएको छ । अंकगणितीय रुपले चुनाव जित्ने सम्भावना क्षीण भएको अवस्थामा पठाइएका नामहरु पनि ‘पार्टीभित्र लो प्रोफाइल’कै रहेका छन् । सत्ता...

ढोरपाटन र ताराखोला खुला भलिबलको सेमीफाइनलमा

बागलुङ / बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सवमा जारी खुला पुरुष भलिबल प्रतियोगितामा बुधवार सेमी फाइनल समीकरण पुरा भएको छ । मंगलबार र बुधवार भएका खेलबाट बनेको समीकरणअन्र्तगत बिहिबार सेमीफाइनल खेल संचालन...

एनएमबी बैंकमा एटिएम सेवा संचालन

बागलुङ / एनएमबी बैंक बागलुङ शाखाले बुधबारदेखि एटिएम सेवा संचालनमा ल्याएको छ । बागलुङ नगरपालिका–२ को हल्लनचोकमा रहेको शाखामा एटिएम सेवा जडान भएपछि सेवाग्राहीले चौबिसैघण्टा बैंकिङ कारोवार गर्न पाउने भएका छन् । नेपाल राष्ट्रबैंक बाट...

छोरेपाटन माविको ४५ औं वार्षिकोत्स

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयले ४५ औं वार्षिकोत्सव तथा अभिभावक मनाएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले वार्षिकोत्सवको उद्घाटन गरेका थिए । विद्यालयलाई सहयोग गर्ने पूर्वकेन्द्रीय अध्यक्ष नेपाल...

गण्डकी प्रदेशस्तरीय  पिएम कप छनोट क्रीकेट सुरु, कास्कीले टस जितेर ब्याटिङ थाल्यो

पोखरा/ गण्डकी प्रदेश क्रीकेट संघको आयोजनामा पोखरामा गण्डकी प्रदेश स्तरीय पिएम कप छनोट क्रीकेट प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय पिएम कप छनोट समेत रहेको एक दिवसीय क्रीकेट प्रतियोगिताको उद्घाटन खेलमा कास्की र बाग्लुङ भिडिरहेका...

वीरगञ्जबाट पोखरा आइरहेको यात्रु बस दुर्घटना: ३२ जना घाइते

पोखरा / वीरगञ्जबाट पोखरातर्फ आइरहेको यात्रु बस विहिवार बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि...

राष्ट्रियसभा निर्वाचनका लागि एमाले गण्डकीले गर्‍यो ९ जना सिफारिस

पोखरा / आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि एमाले गण्डकीले ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । गण्डकीमा अन्य, अपाङ्गता/अल्पसंख्यक र महिला क्लस्टरका गरी तीनजना राष्ट्रियसभाको पदरिक्त हुँदैछ । पद रिक्त हुनेमा...

युवा संघका उपमहासचिव भोटे पुर्पक्षका लागि थुनामा

पोखरा/ नेकपा एमालेको भातृ संकठन युवा संघ नेपालका केन्द्रिय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सहकारी ठगी आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा संलग्न...

सांसदसँग जनताका गुनासै गुनासा

स्याङ्जा/ स्याङ्जा क्षेत्र नम्बर १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने राजु थापाको अगाडि उभिएर अर्जुन चौपारी गाउँपालिका १ रैतेका ४२ वर्षीय कृष्णप्रसाद शर्माले सांसदकै अगाडि सरकारले नागरिकका आवश्यक मागहरुको पूर्ति नगरेको गुनासो गरे । नेता,...

शुक्रबारदेखि पोखरा प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुँदै

पोखरा / पोखरामा आगामी शुक्रबारदेखि प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ । कृषिसम्बन्धि आधुनिक प्रविधि तथा उपकरणहरुको बारेमा जानकारी दिने उदेश्यका साथ पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको आयोजना हुन लागेको हो । नेपालको...

-->