आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सौर्य विधुत उत्पादक संघको अध्यक्षमा पराजुली र महासचिवमा गौतम

चितवन /  नेपाल सौर्य विधुत उत्पादक संघ (सिमन) को अध्यक्षमा कृष्ण प्रसाद पराजुली अध्यक्षमा निर्वाचित भएका छन् । संघको चितवनको सौराहामा आईतवार समपन्न २३औं साधारणसभाबाट सौर्य इनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक पराजुलीको नेतृत्वमा सर्वसम्मत समिति...

राष्ट्रिय सभा चुनावः यी हुन् एमालेका १९ उम्मेदवार

पोखरा / नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । गठबन्धन नगरि एक्लै चुनावमा जाने निर्णय गरेको एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी...

यी हुन् राष्ट्रिय सभामा माओवादीका ६ उम्मेदवार

काठमाडौं / नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले गठबन्धन भित्र माओवादीले पाएका ६ सिटका लागि उम्मेदवारको टुंगो लगाएको हो । सत्ता गठबन्धनमा सिट...

बर्थिङ सेन्टर र प्रयोगशालाले गाउँमा सहज बन्दै स्वास्थ्य सेवा

बागलुङ/ तमानखोला गाउँपालिकाको स्याउलाबासीलाई दुई बर्षअघि सामान्य रगत परीक्षणको लागि समेत कठिन थियो । रगत परीक्षणका लागि उनीहरु ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार वा सदरमुकाम बागलुङ बजार पुग्नुपथ्र्याे । स्याउला मात्रै होईन यहाँका सबै गाउँका...

मार्सलआर्ट रिङको नाममा लाखौं झ्वाम ! सामानबिनै रकम भुक्तान

पोखरा/ युवा तथा खेलकुद मन्त्रालय गण्डकीले मार्सलआर्ट रिङको नाममा लाखौं रुपैयाँ झ्वाम पारेको भेटिएको छ । तत्कालीन युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले अघिसारेको मार्सलआर्ट रिङमा आठ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको...

४७ तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण

पोखरा/ पोखरा इम्प्याक्ट तेक्वान्दो डोजाङले ४७ जना तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण गरेको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा रहेको उक्त तेक्वान्दो डोजाङले शनिबार ४७ जना खेलाडीलाई बेल्ट वितरण गरेको हो । ४० जना खेलाडीलाई पहिलो...

कालोटीका अभियानले सुन्य ‘होम डेलीभरी’

बागलुङ/केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिलाहरु अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्य चौकी धाउँछन् । आठ टक गर्भ जाँच गर्ने, स्वास्थ्य चौकीमै सुत्केरी हुने भन्ने यहाँका सबै महिलालाई थाहा...

नाबालिग करणीको आरोपमा होटल संचालकसहित २ जना पक्राउ

पोखरा/ नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । पोखरा महानगरपालिका ११ गण्डकी अस्पताल नजिकै रहेको होटल अजम्बरीका संचालन विनय गुरुङ र कर्णबहादुर गुरुङलाई प्रहरीले...

राज्यले दिने अनुदान र यान्त्रिकरण उस्तै भयो : मन्त्री जिसी

पोखरा/ पोखरामा शुक्रबारदेखि प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको सुरु भएको छ । नेपालको कषि तथा पशुपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुगोस् भन्ने हेतुले प्रदर्शनीको आयोजना गरिएको हो । गण्डकी प्रदेशका कृषि...

निर्देशन विपरीत गण्डकी विश्वविद्यालयका कर्मचारी सम्मेलनमा

पोखरा / गण्डकी विश्वविद्यालयले शुक्रबार अन्तर्राष्ट्रिय कन्फिरेन्स (जियुआईसी) को आयोजना ग¥यो । ‘सशक्तिकरण उत्कृष्टता ः अनुसन्धान र शिक्षामा विश्वव्यापी सहयोग’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । पुसको १८ गतेदेखी आयोजना भएको सम्मेलन शुक्रबार...

-->