पोखरा/ गण्डकी विश्वविद्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा चारवटा उजुरी परेका छन् । उजुरीहरु विश्वविद्यालयका विभिन्न कार्य नीति तथा कानून विपरीतका निर्णयहरुप्रति लक्षित छन् । गण्डकी विश्वविद्यालय संचालनका लागि बनेको विश्वविद्यालयको ऐनअन्तर्गतको गण्डकी विश्वविद्यालय संगठन...
पोखरा / प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशबाट प्रतिनिधित्व गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल खेलेका खेलाडी र उनको परिवारका लागि निशुल्क शिक्षासँगै खेलाडी विमा गर्ने भएको छ । परिषद्को सोमबार बसेको कार्यकारी समितिको बैठकले गण्डकीबाट...
पोखरा / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अपाङ्गता भएका...
जनकपुर / राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले)ले टिकट दिएका अर्जुनकुमार सिंह राजपुतले मनोनयन दर्ता गर्न पाएनन्। एमाले केन्द्रीय सचिवालयले राजपुतलाई मधेश प्रदेशमा अन्यतर्फ उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोमबार बिहान पार्टीले दिएको टिकट बोकेर...