पोखरा /राष्ट्र गौरव अभियानले पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राखेरै छोड्ने घोषणा गरेको छ । शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अभियानका संयोजक सिरोजविजय कोइरालाले लखन थापाको शालिक अन्य ठाउँमा स्थानान्तरण...
काठमाडौं / सहकारीको बचत फिर्ता गर्न नसकि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कमा आएका छन् । पोखरा, बागलुङ, गल्कोट र बुर्तिबाङमा ईमेज सहकारीमा बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकि उनी ९ महिनादेखि भूमिगत...
म्याग्दी/म्याग्दीको धवलागिरी गाउँपालिकाले सबै बस्तीमा पुगेर जेष्ठ नागरिक र अपाङ्गता भएका विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने भएको छ । सात वटै वडामा सर्ने/नसर्ने दिर्घ रोग स्कृनिङ स्याटेलाइट क्लिनिक तथा औषधी वितरण कार्यक्रम मार्फत...
पोखरा / दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद...
म्याग्दी/घरआगन नै ढाकिने गरी सुन्तलाको बोट । खोल्सा, भिरालो जमिन र बारीका डिलमा लटरम्म फलेका सुन्तलाा । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी कर्णकुमारी पुर्जा पुनको घरको आगनबाट जता हेर्यो, उतै लटरम्म सुन्तला । कुनैसमय आर्थिक संकटले...
काठमाडौं / तपस्वी रामबहादुर बम्जनलाई महोत्तरी कारागार चलान गरिएको छ। बिहीबार सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो। सर्लाही कारागारमा राख्ने ठाउँ...