आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बैंकिङ कसुरकी फरार अभियुक्त पक्राउ

बागलुङ/ बैंकिङ कसुर गरेको आरोपमा ८ लाख जरिवाना तोकिएकी एक फरार अभियुक्त तीन बर्षपछि पक्राउ परेकी छिन् । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ की ४८ बर्षिय मिना कुमारी कंडेललाई प्रहरीले पक्राउ गरेको हो । तीन...

खानेपानी उपभोक्ता समितिको पदस्थापन

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचित समितिलाई आइतबार पदस्थापन गरिएको छ । बागलुङ नगरपालिका र निर्वाचन समितिले संयुक्त रुपमा सपथ ग्रहण गरेर पदस्थापन गराएको हो । शनिबार भएको निर्वाचनबाट संस्थामा केवी राना...

अल्फाबिटा पोखराको शैक्षिक परामर्श

पोखरा / अल्फाबिटा पोखराले आयोजना गरेको शैक्षिक परामर्श शनिबार सम्पन्न गरेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखरा पोखराको लेकसाइड स्थित होटल बाराहीमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले अष्टे«लिया,...

प्याङ्खोेलामा अस्तायो संजिताको कर्म घर घुमेर युके जाने सपना

बागलुङ/ माघको ६ गते सपनाको देश बेलायत फर्किने तयारी थियो । विहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुख्र्यौली कर्मघर देखेकै थिइनन् । छुट्टीमा आफ्नो देश फर्केका बेला संजिता आफ्नो श्रीमान जन्मेको थलो टेक्न...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

पोखरा / नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय...

युद्धले खुट्टा खोसेपछि पलाएको सपना

बागलुङ/ कात्तिकको महिना, गाउँमा कामको माचो थियो । खेतमा पाकेको पहेँलपुर धान भित्र्याउन गाउँलेलाई भ्याइनभ्याइ । गुल्मीबाट कामको खोजीमा बागलुङको ग्वालिचौर झरेका भीमबहादुर बिक ‘तानातान’ मा थिए । काखमा एक महिनाको छोरा च्यापेर बसेकी सुत्केरीको...

नगर खानेपानी संस्थामा केबि रानाको अग्रता कायम

बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको मत गणनामा अध्यक्ष पदमा केबि रानामगरले अग्रता लिएका छन् । ३८३ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार केबि राना मगरले १८५  मत प्राप्त गरेका छन्...

बागलुङ नगर खानेपानीको निर्वाचनमा ९८५ मत खस्यो

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा ९ सय ८५ मत खसेको छ । शनिबार विद्यामन्दिर माध्यामिक विद्यालय प्राङ्गडमा सम्पन्न मतदानमा ९ सय ८५ मत खसेको निर्वाचन अधिकृत चित्राङ्गत बरालले बताए । संस्थामा...

ढोरपाटनमा जिप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सालझन्डि ढोरपाटन खण्ड अन्तर्गत प्याङ्खोला नजिकै आज विहान ११ बजे ध१ज १९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा ढोरपाटन–४ खुंगाका...

नगर खानेपानीको मतदान सुरु (तस्विर)

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । विद्यामन्दिर माध्यामिक विद्यालयको प्राङ्गडमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । नयाँ नेतृत्वका लागि पूर्व अध्यक्ष केवी...

-->