स्याङ्गजा / तीन जिल्लाको संगमस्थल गुल्मीको रुरुस्थित रिडीमा माघे संक्रान्ती मेलामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । स्याङ्गजा, गुल्मी र पाल्पाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरुको बिहानैदेखि...