आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीबारे अन्तरक्रिया

पोखरा / १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ...

टाइगरकप भलिबल: महिलातर्फ आर्मी तेस्रो

पोखरा / त्रिभुवन आर्मी क्लबको महिला टोलीले पोखरामा जारी चौथो टाइगरकपको तेस्रो स्थान हासिल गरेको छ । भर्खरै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल...

तमुधीँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरले पोखरा म्याराथनमा च्यारिटी रन

पोखरा / आगामी फागुन पाँच गते पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा च्यारिटी रन हुने भएको छ । तमुधिँ युके र डायमण्ड बुद्धिष्ट सेन्टरको ब्यानरमा फरक क्षमता भएका नागरीकलाई आर्थिक सहयोगार्थ...

टाइगरकप भलिबल : आर्मीले हराएको  गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

पोखरा / विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३-२ को सेटमा हराएअ पनि समूह चरणबाटै बाहिरिएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पुरुष तर्फको अन्तिम खेलमा आर्मीले जित हासिल गरेपनी अंक तालिकामा...

बागलुङमा दुर्गा प्रसाईंलाई हातपात गर्न खोजेको आरोपमा एक पक्राउ

बागलुङ/ बागलुङमा कार्यक्रम गर्न आएका दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ । कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए । उनले भने, ‘हातपात गर्न खोज्ने बागलुङ...

टाइगर कप : पुलिसलाई हराउँदै न्यु डायमण्ड फाइनलमा

पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा नेपाल पुलिसलाई  सोझो सेटमा हराउँदै चन्द्रागिरी न्यु डायमण्ड फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा डायमण्डले ३-० सेटमा हराउँदै फाइनलमा एपीएफको...

टाइगर कप : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लबले आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपीएफले  आर्मीलाई ३-२ को सेटमा...

हिजो परालको डसना, अहिले १ लाखको बिस्तरा

पोखरा/ फेवातालको किनारमै बस्ने रवाफिला डिठ्ठा भक्तबहादुर भट्टराई पोखराको हुनेखानेमै गनिन्थे । फेरीफेरी घोडा चढ्थे, सिकार खेल्थे । अहिलेको पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदामको ‘लेकसाइड’ न्वारान गरिएकै थिएन । कोदोबारी रहेको बैदाम क्षेत्रमा ढुकुरहरु...

पोखरालाई दीगो पर्यटनका ४ अर्ब ५० करोडका योजना

पोखरा/नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्णहरि पुष्कर र एसियाली...

ढोरपाटन : कठिनाइमा हाँस्दै बाँच्न सिकाउने सुन्दर फिल्म

काठमाडौं / ठिहिर्‍याउने चिसो र वरिपरिको पातलो बस्तीमा बस्दा कस्तो हुन्छ भनेर कहिल्यै सोच्नुभएको छ ? घुँडासम्मै गाडिने बाक्लो हिउँमा फस्दा तपाईंलाई मद्दत गर्न कोही आएन भने के गर्नुहुन्छ ? यी कुरामा कौतुहलता छ भने...

-->