आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अमेरिकामा ठगी गरेका पंकजलाई नेपालमा ३ करोड जरिवाना

काठमाडौं / विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा पंकज जोशीलाई २ करोड ६ लाख ३१ हजार रुपैयाँ जरिवाना ठहर गरेको छ। उनको खातामा रहेको मौज्दात ७७ लाख रुपैयाँ जफत हुने गरी सम्पत्ति शुद्धिकरणको मुद्दा ठहर...

अदालत भवन बनाउने पेटी ठेकेदार भागे

बागलुङ/ उच्च अदालत बागलुङको निर्माणाधिन भवनको भित्री गाह्रो र झ्यालढोकाको काम जिम्मा लिएको पेटी ठेकेदार भागेका छन् । बाबुराम रायमाझी नाम गरेका ठेकेदार केही दिनदेखि सम्पर्कबिहिन भएका हुन् । ती ठेकेदारले १३ लाख रुपैयाँ लगेको...

नागरिकता हातमा, गाँजा साथमा !

पोखरा/ गण्डकी सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य तथा वार्षिक विकास कार्यक्रममा ‘गाँजा खेती’ को नाम नै उल्लेख ग¥यो । आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा भनेका थिए, “औषधीजन्य...

विश्व बैंकको प्रक्षेपण: ‘सन् २०२४ मा नेपालको अर्थतन्त्र सुध्रिन्छ’

काठमाडौं / विश्व बैंकले आगामी आर्थिक वर्ष (सन् २०२४) मा नेपालको अर्थतन्त्रमा केही सुधार आउने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर...

सन्दीपलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा आठ वर्ष कैद सजाय सुनाइएको छ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको हो। जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले आठ वर्ष...

अपराध सिकाउने गुरु नै व्यवसायीका नेता: प्रमुख अतिथि कोइराला

पोखरा / नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले केही ठूला व्यवसायीहरु नै नीतिगत भ्रष्टाचारमा संलग्न हुने गरेको बताएका छन् । यो प्रवृत्तिबाट नेपाल उद्योग वाणिज्य महासंघकै नेताहरु पनि अछुतो नरहेको पनि...

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

पोखरा / दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप-२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास...

सामान बुझाउन ठेकेदारलाई पाँच दिने निर्देशन, भएका सामान वेवारिसे

पोखरा/युवा तथा खेलकुद मन्त्रालय गण्डकीले मार्सलआर्ट रिङ बनाउने दुई ठेकेदार कम्पनीलाई पाँच दिनभित्र सामान बुझाउन निर्देशन दिएको छ । ०७९ सालमा तत्कानीन युवा तथा खेलकुद मन्त्रालयले बनाएको करिब १५ लाखको मार्सलआर्ट रिङको सामान नभेटिएपछि...

भिमाद जिप दुर्घटनामा ज्यान जानेको संख्या २ पुग्यो

दमौली/तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो...

१२ औं पोखरा महोत्सवको तयारी पूरा

पोखरा/१२ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । यही पुस २६ देखि माघको ८ गतेसम्म पोखराको...

-->