बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका, ३ धम्जामा स्थानिय जडिबुटीको पहिचान संरक्षण र प्रयोग सम्बन्धि अभिमुखीकरण गरिएको छ । धौलागिरी आयुर्वेद औषधालयले सर्वसाधारणलाई स्थानीय जडिबुटीको पहिचान र प्रयोगमा प्रोत्साहन गर्न काठेखोला गाउँपालिका सँगको सहकार्यमा अभिमुखीकरण गरेको...
काठमाडौं / नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक बिहीबार अपरान्ह सकिएको छ। काठमाडौंको याक एन्ड यती होटलमा एक घण्टाभन्दा धेरै चलेको यो बैठकमा चारवटा सम्झौता भएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए। परराष्ट्रमन्त्री एनपी साउद र...
पोखरा /राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पुल्चोकस्थित हरिहर भवनमा रहेको खेलकुद मन्त्रीको निवासलाई खेलाडी आवास बनाउने प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप समितिका कार्यकारी समितिको बैठकले उक्त भवन खेलाडी आवासका लागि प्रयोग गर्ने योजनालाई...
पाेखरा / पृथ्वी राजमार्ग बस सञ्चालक व्यवसायी कम्पनीले सञ्चालन गर्दै आएका बसको टिकट अब अनलाइनबाटै काट्न सकिने भएको छ । समितिले आफ्ना विभिन्न सेवाहरुलाई डिजिटल बनाउने घोषणासँगै टिकटसमेत अनलाइबाटै काट्ने व्यवस्थापन गरेको हो । गण्डकी प्रदेशमा...