शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

विकासका आयाममा बालबालिकाको अर्थपुर्ण सहभागिता खोजिने

बागलुङ/बालबालिकाको अधिकारबारे ग्रामीण क्षेत्रसम्म सचेतना फैलाउन सक्ने कार्यक्रम र अभियान सञ्चालन गर्न बालअधिकार समिति र जिल्ला बाल सञ्जालले निर्णय गरेका छन् । सोमबार भएको संयुक्त बैठकले आगामी साता बालअधिकार, साइबर क्राइम र बाल अपराध नियन्त्रणका...

युवा र रोजगारी विषयक अन्तरक्रिया

बागलुङ/प्रबुद्द युवा समुह बागलुङको आयोजनामा युवा र रोजगारी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागिले स्वरोजगार बन्नकालाग काम गर्न सबै तयार रहनुपर्ने बताए । साथै बिदेश गए मात्र रोजगारी पाएको भन्ने मान्यता...

जेष्ठ नागरिकलाई दुर्व्यवहार होइन, सम्मान गरौं

बागलुङ/जेष्ठ नागरिकहरुका लागि नेपालको कानूनले अधिकारहरु दिएको छ । तर परिवारभित्रै उनीहरु अपमान र घृणाको पात्र बनिरहेका छन् । उनीहरुलाई कानून अनुसार सम्मानित भएर बाँच्न पाउने अधिकार दिन परिवारकै सदस्यले महत्वपुर्ण भूमिका खेल्नुपर्ने सरोकारवालाले...

पर्वत सेवा समाज अमेरिकाको अध्यक्षमा पूर्ण श्रेष्ठ

अमेरिका/ पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको दोस्रो महाधिवेशनले पूर्ण श्रेष्ठलाई चयन गरेको छ । न्यूयोर्कको हिक्सभिलस्थित भिलेज ग्रिन परिसरमा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा...

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी / मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो । सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन...

४० वर्षमा डेब्यु विश्व विजेतामाथि बाधक

पोखरा / ‘किपर कस्तो चुम्बक जस्तो…’ नेपाली फुटबल समर्थकले फुटबलमा गोलरक्षक राम्रो भएमा लगाउने नारा हो यो । अहिले यो नाराले विश्वकपमा समेत सार्थकता पाएको छ । सोमबार सबैको चासो स्पेनको खेलमा थियो । बार्सिलोनाका...

शिक्षा र स्वास्थ्यका लागि ५ अर्ब ४७ करोड

पोखरा / उत्पादनमार्फत् समृद्धि र समृद्धिलाई सामाजिक न्यायमा वितरण गर्ने घोषणा गरेका गण्डकीको बजेटले स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३१ करोड र सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब १६...

यस्तो छ गण्डकीको ३२ अर्ब ९९ करोडको बजेट (पूर्णपाठसहित)

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका...

गण्डकीको बजेट: ३२ अर्ब ९९ करोड ९९ लाख

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ अर्व ९९ करोड ९९ लाखको बजेट सोमबार सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा बजेट सार्वजनिक गरेका हुन् । बजेट...

गण्डकीको प्राकृतिक सम्पदा संरक्षणमा जोड, वन वातावरणलाई १ अर्ब २१ करोड विनियोजन

पोखरा / गण्डकी प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार प्रदेशसमाभा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले वन तथा वातावरण मन्त्रालयका लागि...

-->