शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

ढुंगाले च्यापिएर किशोरको मृत्यु

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा ढुंगाले च्यापिएर एक किशोरको मृत्यु भएको छ । बिहिबार बिहान बाख्रा चलाउन गएका ढोरपाटन नगरपालिका वडा नं. ९ जुरे घर भई ढोरपाटन नगरपालिका वडा नं. ५ सहथोकस्थित मामाको घरमा बस्दै...

बजेट नीति र कार्यक्रमसँग मेल खाने खालको छ, समन्यायिक वितरण हुनुपर्नेमा सांसद सुन्दासको जोड

पोखरा /गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेटमाथिको छलफलमा एमाले सांसद सीताकुमारी सुन्दासले आफ्नो निर्वाचन क्षेत्र र गाउँको विकासका लागि जनप्रतिनिधिहरू चिन्तित हुनु स्वाभाविक भएको बताएकी छन् । उनले आवश्यकताका आधारमा...

बजेट जनमुखी छ, प्रशासनिक सुस्ती र झन्झटिलो प्रणाली सुधार्न आवश्यकः सांसद तामाङ

पोखरा/  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले प्रदेशको समग्र विकास र जनताको चासोलाई सम्बोधन गरेको भन्दै सत्तापक्षीय दल नेपाली कांग्रेसकी सांसद पार्वती तामाङले बजेटको स्वागत गरेकी छन् । प्रदेश सभामा सुरु...

बजेट खर्च गर्ने क्षमता सुधार्न सांसद पौडेलको माग

पोखरा / गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको सामान्य छलफलमा राप्रपा सांसद विन्दु पौडेलले सरकारको बजेट निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएकी छन् । बजेटमा समेटिएका ‘आत्मनिर्भर समुन्नत प्रदेश’ र ‘गाउँ फर्क...

बजेटमा त्रुटि कर्मचारीले गर्ने, आक्षेप जनप्रतिनिधिलाई आउनेः सांसद जुग्जाली

पोखरा /गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद रेशमबहादुर जुग्जालीले अर्थ मन्त्रालयमा लगातार भइरहेका प्राविधिक र व्यवस्थापकीय त्रुटिहरूको गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । ‘अहिले प्रदेश...

खल्तीबाट योजना बाँड्ने प्रवृत्ति रोकौ– सांसद थापामगर

पोखरा / गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमाथिको छलफलमा सत्तासीन दल नेकपा एमालेका सांसद लिलबहादुर थापामगरले सरकारको आलोचनात्मक समर्थन गरेका छन् । छलफलमा भाग लिँदै उनले सातवटै प्रदेशको कुल बजेट...

रोनाल्डो भन्छन् : “यो अझै सकिएको छैन”

पोखरा /  “राष्ट्रिय टोलीमा पोर्चुगलको प्रतिनिधित्व गरिरहेकाले उनी अलि चिन्तित छन्,” अघिल्लो रात ब्रुनो फर्नान्डेसले क्रिस्टियानो रोनाल्डोको बारेमा भनेका थिए। र, त्यो कुरा लियोनेल मेस्सीले ह्याट्रिक गर्नुभन्दा अगाडिको थियो। खेलको अघिल्लो दिन मेस्सिको ह्याटि्रकमा...

विदेशी पीआर लिने कर्मचारीमाथि कडाइ गर्दै सरकार

पोखरा/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीले विदेशी मुलुकको आवासीय अनुमति (पीआर) लिएकाहरूको खोजी सुरु गरेको छ । मन्त्रालयले बुधबारमात्रै २ जनासँग स्पष्टीकरण सोधेको छ भने एक सूचना जारी गर्दै...

पोखरा एयरपोर्ट संचालनमा फेरि कुटनीति जोडियो

पोखरा/ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा समेत विमानस्थल सञ्चालन, हवाई...

दिपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

काठमाडौं / बिमासम्बन्धी कसुरमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाल कारागार चलान भएका छन्। सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान र थुनछेक बहस...

-->