चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन्। शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकको प्रारम्भ गर्दै सभापति लामिछानेले लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए।...
पोखरा/अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२६ को अवसरमा पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरू सम्पन्न भएका छन् । विद्यालयको अतिरिक्त क्रियाकलाप (ईसीए) विभागको संयोजनमा आयोजित कार्यक्रममा नेपाली वक्तृत्वकला...
स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाले १९ औँ गाउँसभाले संस्कारयुक्त मौलिक समाज निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । पालिकाका अध्यक्ष प्रकाश तिवारीबाट शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा परम्परागत ग्रामीण एकीकृत कृषि तथा पशुपालन प्रवद्र्धन, वैदिक संस्कृति र रैथाने...
पोखरा / मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको तर रसुवाबाट भित्रिएका सवारीसाधनको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको छ। भन्सार विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको...
बागलुङ/नारी साहित्य समाज बागलुङको आयोजनामा ‘साहित्य इन्द्रेणी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्रष्टाहरुले समाज, संस्कृति, सामाजिक विकृति, महिला सशक्तिकरण, देशप्रेम लगायतका रचना वाचन गरेका थिए । कार्यक्रममा बोल्दै धौलागिरी प्रादेशिक अस्पतालमा कार्यरत डा. विपना...