बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

मालिका गाउँपालिकाको बजेट ४८ करोड ८६ लाख

म्याग्दी/म्याग्दीको मालिका गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम एवम् बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको नीति तथा कार्यक्रमपछि उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले आगामी आवका लागि बजेट...

अलपत्र योजना पुरा गर्न जिल्ला सभाको माग

बागलुङ/पाँचौ बागलुङ जिल्ला सभाले ३६ बुँदे निर्णय गर्दै जिल्लाभित्र अलपत्र भएका योजनाहरु तत्काल पुरा गर्न माग गरेको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा अध्यक्षतामा शनिबार भएको जिल्ला सभाले ती निर्णय गरेको...

ओयार्जाबलको कीर्तिमानी प्रदर्शन, चर्चा यामलको

पोखरा /  गएराती एक पटकको फिफा विश्वविजेता स्पेनले साउदी अरबलाई ४–० ले हरायो । स्पेनको यो जितमा लेमिन यामलले सुरुवाती गोल गरे । पहिलो खेलमा खराब प्रदर्शनका कारण आलोचना खेपेका मिकेल ओयार्जाबलले साउदी अरेबियाविरुद्ध...

पर्यटन र कृषिउपजको बजारीकरणमार्फत समृद्वि

बागलुङ/भौगोलिक रुपमा कठिन भएपनि काठेखोला गाउँपालिका–३ को धम्जा प्राकृतिक रुपमा आर्कषक छ । जिल्ला र काठेखोलाकै गौरव मानिने बेलढुंगामा पर्यटक बढाउन सकेको खण्डमा स्थानीय होमस्टे र गाउँघरमा पर्यटक राखेर राम्रो कमाई गर्न सकिन्छ ।...

एउटै मञ्चबाट रवि बालेनले मेटेको शंका

पोखरा/आइतबार चितवनमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक पहिलो अधिवेशनको उद्धाटन ग¥यो । पार्टी स्थापना भएको चार वर्षमै ऐतिहासिक सफलता प्राप्त गरेपछि अहिले रास्वपाको एकल सरकार छ । सरकार बनेतापनि रास्वपाका दुई नेता...

बस र जिप ठोकिंदा १० जना घाइते

तस्बिर : बालकृष्ण सुवेदी बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नं. १ काफलठुटामा आइतबार बस र बोलेरो जिप एकआपसमा ठोकिंदा १० जना घाइते भएका छन् । ढोरपाटनबाट पोखरा फर्किदै गरेको ग १ ख ७६३५ नम्बरको बस...

रोचक समूह ‘एच’ पहिलो चरणमा कुनैपनि टिमले हारेनन् र जितेनन्

दुवै विङ्गरहरू फिट र उपलब्ध भएसँगै स्पेनको आक्रामक रणनीति पूर्ण रूपमा देखिनेछ र यस खेलमा धेरै गोल हुने अनुमान समेत गरिएको छ । पोखरा /  फिफा विश्वकप २०२६ मा आज साउदी अरबले एकपटकको विश्व विजेता...

झुक्किएर आएछ भने पनि त्यो बल बालेनकै खुट्टामा पास गर्नेछु: रवि लामिछाने

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सहमति अक्षरश पालना गर्ने बताएका छन्। आइतबार जारी महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बालेनसँगको सहमति इमान्दारिताका साथ पालना गर्ने बताएका हुन्। ‘सरकार सञ्चालनका लागि...

आवश्यक परे ब्रिटिस सरकारबाट प्रमाण ल्याउँछौँ भनेका हौँ, मध्यस्थकर्ता राख्छौँ भनेको होइन: प्रधानमन्त्री बालेन

चितवन / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालको सीमा सम्बन्धी प्रमाण आवश्यक परे त्यसबेलाको ब्रिटिस सरकारबाट पनि ल्याउने भनेको प्रस्टीकरण दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै शाहले प्रतिनिधिसभामा बोलेको...

जननिगरानी साप्ताहिकको नवौं वार्षिकोत्सव

बागलुङ/बागलुङको काठेखोलालाई प्रमुख मानेर जिल्लामा प्रकाशन हुँदै आएको जननिगरानी साप्ताहिकको नवौैं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले सञ्चार माध्यमहरु स्वतन्त्र र निर्भिक बन्नुपर्ने बताए । उनले सञ्चार...

-->