आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सामाजिक यथार्थ बोकेको ‘मालती मंगले’

पोखरा/बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मंगले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार...

फोटो पत्रकार अक्षयकोषमा समाजसेवी विवेकको सहयोग

पोखरा/नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा समाजसेवी विवेक रानाले आर्थिक सहयोग गरेका छन् । पर्वत घर भई अहिले यूके बस्ने रानाले अक्षयकोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन्...

शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा स्मृति सम्मान

बागलुङ/शिक्षासेवी अमृतलाल श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति सम्मान प्रदान गरिएको छ । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा पोखरा क्याम्पसका क्याम्पस प्रमुख श्रेष्ठलाई दिल–गंगा प्रधान स्मृति कोषले सम्मान गरेको हो । बागलुङ बजारमा आयोजित २० औँ पुरस्कार वितरण...

राष्ट्रपति पौडेलले एकैसाथ जारी गरे तीन अध्यादेश

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश-२०८३ तथा...

अतिक्रमित संरचनाबारे जानकारी दिन पोखरा महानगरको आग्रह

पोखरा/ पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सार्वजनिक, ऐलानी तथा पर्ती जग्गा संरक्षणलाई प्रभावकारी बनाउन नगरवासीसँग सहयोगको अपिल गरेको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै यस्ता जग्गामा भएको अतिक्रमण हटाई खाली गराउन सबैको सहकार्य आवश्यक...

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११...

टेम्पल बेलको वर्षगाँठमा सामाजिक काम

पोखरा/पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक काम गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ । अन्र्तराष्ट्रिय श्रम दिवश तथा बुद्ध जयन्तीको अवसर समेत पारेर टेम्पल बेलले रक्तदान, सरसफाई तथा उत्कृष्ट कर्मचारी सम्मान...

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो

नवलपुर/  नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो । पूर्वी खण्डमा...

‘विकल्पपछि मात्र बस्ती हटाइयोस्’

पोखरा/पोखरा क्षेत्रमा रहेका सुकुम्बासीहरुलाई वैकल्पिक व्यवस्थापन गरेरमात्र हटाउन माग गरिएको छ । मे १ को अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले सुरुमा सुकुम्बासीहरुको वैकल्पिक व्यवस्थापन हुनुपर्ने माग राखेको हो । पोखरामा विशेषगरि बसपार्कको जग्गामा...

राष्ट्रपति पौडेलले जारी गरेको तेस्रो अध्यादेशमा के छ ?

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले तेस्रो अध्यादेश जारी गरेका छन्। यसअघि दुई वटा अध्यादेश जारी गरेका थिए। राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्। नेपालको संविधानको धारा...

-->