शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

तनहुँमा बथानसहित फर्किए लोपोन्मुख प्रजातिका गिद्धहरू

तनहुँ / प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका-१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै...

स्विट्जरल्याण्डको गोलमा कतारलाइ अंक, कतारले विदेशी भूमिमा पहिलो पटक विश्वकप खेल्यो

पोखरा / सन् २०२२ मा कतारले विश्वकपको आयोजना ग¥यो । आयोजक राष्ट्र भएकाले कतारले सोझै विश्वकप खेलेको थियो । यस पटकको विश्वकप भने कतारको इतिहासमै पहिलो पटक आफ्नो भूमि बाहिर खेलेको पहिलो विश्वकप रह्यो...

१८ हजार बालबालिकामा ‘कडा कुपोषण’

पाेखरा / सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान सञ्चालन गरेको...

एन प्याब्सनको बुद्धिचाल प्रतियोगिता

  पाेखरा / नेसनल प्याब्सन कास्कीले आयोजना गरेको तेस्रो विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगित सम्पन्न भएको छ । विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा एन प्याब्सनमा आवद्ध विद्यालयबाट छात्रतर्फ ३३ र छात्रा तर्फ...

भारी मतान्तरले संघीय सांसद बनेका राजनलाई आफ्नै महामन्त्रीले चखाए हारको स्वाद !

संयोग के भने, अहिले सभापतिमा विजयी त्रिपाठी र पराजित उम्मेदवार गौतमबीच पुरानो भूगोलको नाता छ । पाेखरा / संघीय सांसद राजन गौतमको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश सभापतिमा दोहोरिने चाहना टुटेको छ । शुक्रबार...

त्रिभुवन माविका २४९ विद्यार्थीलाई छात्रवृत्ति

  खर्वाङ( बागलुङ) / त्रिभुवन नमूना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका २, खर्वाङमा अध्ययनरत २ सय ४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारको दलित तथा छात्रा छात्रवृत्ति एवं अक्षयकोषदाताहरुको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट...

इरानसँग आजै ऐतिहासिक शान्ति सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौं / अमेरिका र इरान युद्ध अन्त्य गर्दै एक ऐतिहासिक शान्ति सम्झौताको पहिलो चरणमा हस्ताक्षर गर्ने नजिक पुगेका छन्। तर सम्झौता कहिले हुन्छ भन्ने बारेमा भने दुवै पक्षले फरक-फरक समयसीमा प्रस्तुत गरिरहेका छन्। अमेरिकी राष्ट्रपति...

विशाल बजारको वृक्षरोपण

पोखरा /  बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा २८ कालिकामा बृक्षारोपण गरिएको छ । शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस,...

लेकसाइडमा सचेतनामूलक कार्यक्रम

पोखरा / विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतनामूलक कार्यक्रम गरेको छ । सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपालसँगको सहकार्यमा कार्यक्रम भएको हो । पोखरा ६ लेकसाइडको फेवाताल किनार पैदल मार्ग तथा खहरेचोकदेखि...

आश्रय अभियानको भोजन सहयोग

पोखरा / आश्रय अभियान नेपालले पोखरा २७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ । समूहका अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्चवापत १० हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन्...

-->