मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

यसरी गर्नुपर्नेछ राष्ट्रिय गानको सम्मान,मर्यादाक्रममा को कहाँ ?

काठमाडौं / हामीले लगाउने टि-सर्ट वा अन्य लुगामा छातीको भागभन्दा तल राष्ट्रिय झन्डा छापिएको लुगा लगाउन नपाइने भएको छ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ मा राष्ट्रिय झन्डा...

धौलागिरी क्याम्पसको स्ववियू चुनाव विवाद उच्च अदालतमा, बोलायो छलफलमा

बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी)मा स्ववियु निर्वाचन घोषणा गरिएको भन्दै केही बिद्यार्थी संगठनले दर्ता गरेको रिट निवेदनमा उच्च अदालत पोखरा बागलुङ इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । बिद्यार्थी संगठन बीचको असहमती बीच स्ववियु...

तित्याङका तीन विद्यालयमा चिल्ड्रेन लाईफका विद्यार्थीले गरे पोशाक सहयोग

बागलुङ/ चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका विद्यार्थीहरुले तित्याङका तीन सामुदायीक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेका छन् । निम्न मावि तहमा अध्ययनरत विद्यार्थीले अतिरिक्त क्रियाकलापको खर्च घटाएर शैक्षिक सामग्री र पोशाक सहयोग गरेका हुन्...

बेनीबजारका १५ वटा खाद्यान्न पसलहरुको अनुगमन, सुधारै छैन

बेनी/खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा सदरमुकाम बेनीबजारमा अनुगमन भएको छ । बेनीबजारको हुलाकचोक, न्युरोड र क्याम्पसचोक क्षेत्रमा सञ्चालित खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरिएको हो । दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरुमा गुणस्तरीयता...

‘अपाङ्गको हितबारे सोचिएन’

पोखरा/ अपाङ्गताको सवाल र अधिकारबारे प्रदेश सरकार उदासिन रहेको एक कार्यक्रममा वक्ताहरुले गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको समावेशी स्वास्थ्य पुनस्र्थापना सेवामा सरोकारवाला निकायहरुको भुमिका विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले...

कालिका मन्दिर परिसरमा सोमबारदेखि चैतेदशैं मेला

बागलुङ/ चैत १३ गतेदेखि १७ गतेसम्म बागलुङमा चैत्राष्टमी मेला हुने भएको छ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा मेला हुने भएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले...

जनताको घरघरमा पुग्ने एमाले पहिलो पार्टी: उपाध्यक्ष पाण्डे

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताको घर आगनमा पुगेर एमाले वैचारिकरुपमा दिक्षित पहिलो पार्टी बन्ने बताएका छन् । एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अन्तरगत शनिवार बागलुङ-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको...

लमजुङको जनसंख्या: केन्द्रीय र स्थानीय तहको तथ्यांक फरक

लमजुङ / केन्द्रीय तथ्यांक विभागका अनुसार पछिल्लो १० वर्षमा लमजुङको जनसंख्या ० दशमलव ७ प्रतिशतले घटेको देखिन्छ । तर, यो तथ्यांक स्थानीय तहको तथ्यांकसँग मेल खाँदैन । २०६८ मा १ लाख ६७ हजार ७ सय...

बिग्रिएको पढाइले मोडिएको पर्शुरामको जीवन

तिमी पढ्न आएको ? यो तिम्रो पढ्ने ठाउँ होइन, यहाँबाट गइहाल !’ ६० वर्षअघि पढ्ने हुटहुटी बोकेर पोखराको पृथ्वीनारायण क्याम्पस पुगेका पर्शुराम कुँवरलाई कसैले पछाडिबाट हकार्‍यो। सीए पढ्ने वातावरण नभएपछि अर्थशास्त्र पढ्न क्याम्पसतिर हानिएका उनलाई त्यो...

गण्डकी सरकारबाट माओवादीका मन्त्रीहरुले दिए राजीनामा

पोखरा / गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री...

-->