मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ (पूर्णपाठसहित)

काठमाडौं / नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गर्दै जनसंख्याको विवरण सार्वजनिक गरेको छ । जनगणना २०७८ अनुसार महिलाको जनसंख्या...

प्रारम्भिक गणनाभन्दा २७ हजारले घट्यो नेपालको जनसंख्या, तीन करोड पुगेन

काठमाडौं / राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेकाे छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको पूर्णविवरण...

छानो पर्खिरहेको प्रशासनिक भवन

बागलुङ/ भुईँ तलामा सभाहल, पहिलो तलामा वडाको काम सम्पादन । दोस्रो तलाको ढलानपछि ठड्याईएका पिल्लरले दुई बर्खाको पानी खाए तर, छानो पाएका छैनन् । दोस्रो तलासमेत कार्यालय प्रयोजनाका लागि कोठाहरु तयार गर्नेगरी तीन बर्षअघि भवनको...

सडकको बीचमा राखिएको निर्माण सामग्रीले दुर्घटनाको जोखिम बढ्दो

पोखरा/ मंगलबार राति साढे १० बजेतिर दुर्घटनामा परेका अर्वाद आलम पोखराको न्यूरोडमा भएको दुर्घटनामा घाइते भए । केही मिनेट बित्न नपाउँदै अर्को मोटरसाइकल चालक सडकमा पछारिए । प्रदेश नं. २–०३–०१८ प १०४० नम्बरको मोटरसाइकलमा...

दर्ता एउटाको उपभोग अर्कैको

बागलुङ/ २०४८ सालअघि बागलुङ नगरपालिका–४ उपल्लाचौर लगायतका क्षेत्रमा पातलो बस्ती थियो । शहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहयतामा पानीको जोहो गरे । बागलुङ बजार सडक सञ्जालसँग जोडिएपछि उपल्लाचौरमा शहरीकरण हुन...

सेनाको साइज स्वघोषित विज्ञले तोक्ने हैन : प्रधान सेनापति शर्मा

पोखरा/ नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्वाह गरिरहेको जिम्मेवारीबारे दुष्प्रचार भएको जिकिर गरेका छन् । उनले दुष्प्रचार गर्नेहरु कुनै वर्ग र त्यसका अंशियारहरु भएको आरोप लगाउँदै नेपाली सेनाको आकार स्वघोषित विज्ञले...

मुस्ताङमा एमालेको ‘मिसन ग्रासरुट’ चैत १८ देखि

पोखरा / नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान हिमालीपारीको जिल्ला मुस्ताङमा चैत्र १८ गतेवाट सुरु हुने भएको छ । जाडो छल्न वेशी झरेका मुस्ताङवासीहरु फर्किन समय लागेकाले ग्रासरुट अभियान ढिला गरी सुरु हुन...

रवि रिमालको ‘साथी त्यो मेरो, चुतीया साले’ सार्वजनिक

नवलपुर / गायक रवि रिमालले नयाँ बर्षको अवसर पारेर ‘साथी त्यो मेरो, चुतीया साले’ नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका छन । यो म्युजिक भिडियो विहिवार सार्वजनिक भएको हो । रिमालले आफ्ना बालापनका साथीहरुलाई नयाँ बर्षमा...

एकै पटक विदेशिँदै तीन फुटबलर

काठमाडौं / नेपालका एकपछि अर्को चर्चित फुटबलर विदेशिने क्रम जारी छ। ए डिभिजन लिग  र प्रधानमन्त्री थ्री नेशन्स कप चलिरहँदा तीनजना चर्चित फुटबलर विदेशिएका छन्। मोरङको उर्लाबारीमा हुर्किएर राष्ट्रिय टोलीमा परिसकेका चर्चित फुटबलर रजिन धिमाल...

काठेखोलाको आन्तरिक राजश्व बढ्यो

बागलुङ/ काठेखोला गाउँपालिका बागलुङले आन्तरिक राजश्व बृद्धि गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको पहिलो आठ महिनामा राजश्व संकलनको लक्ष भेटाएको हो । चालु आर्थिक बर्षमा ४० लाख राजश्व संकलनको लक्ष राखेको गाउँपालिकाले पहिलो...

-->