बेनी /म्याग्दीको विकट मानिने धवलागिरी गाउँपालिका–५मलम्पारमा पहिलोपटक यात्रुबाहक बस पुगेको छ । धवलागिरी–६,मराङको मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा मिनी बस नै सञ्चालन हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । यात्रु सहित पहिलो...
नवलपुर/ स्तरोन्नतिका क्रममै रहेको पूर्व पश्चिम मुख्यमार्गअन्तर्गत खण्ड क मा कावासोतीबाट पिच सुरु भएको छ । निर्माण कम्पनीले कावासोती–लोकाहा जंगलक्षेत्रबाट प्रारम्भिक चरणको कालोपत्रे थालनी गरेको हो । नारायणघाटदेखि दाउन्नेसम्मको ६४ किलोमिटर क्षेत्र खण्ड क...
दमौली /विद्यार्थीलाई स्थानीय श्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन विद्यालयमा बाँसबाट निर्मित डस्टबिन लगायतका सामग्री प्रयोग गर्न थालिएको छ । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई स्थानीय स्तरमै उपलब्ध श्रोतसाधनको अधिकतम् उपयोग गरी...
काठमाडौं / सत्ता साझेदार १० दलबीच आइतबार संघीय संसद्मा प्रस्तुत हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको १० दलका शीर्ष नेताहरुको बैठकले संसद्मा प्रस्तुत...
काठमाडौं / काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ। शनिबार बिहान बुद्ध एयरको यु-४१३३ जहाजमा समस्या देखिएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गराइएको छ। विमान काठमाडौंबाट १५ नटिकल माइलसम्म उडेको थियो। जहाजमा ६२...
पर्वत/ स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको कालीगण्डकी प्रसारण कोरिडोरको टावर निर्माणको काम सुरु हुने भएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सरोकारवालाहरूको बैठकबाट टावर...