मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

उद्योगीको चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं / उद्योग व्यवसाय क्षेत्र चैत सुरु भएसँगै देखिने गरी चुनावमा होमिएको छ। यही महिना हुनलागेको नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा उद्योगी व्यवसायीहरु प्रतिस्पर्धाको तयारीमा लागेका हुन्। महासंघमा लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्वचयन हुँदै आएको छ। छाता...

रामसहाय यादव: विज्ञान शिक्षकदेखि उपराष्ट्रपतिसम्म

अस्थायीबाट स्थायी शिक्षक हुन १२ वर्ष मेहनत गरेका रामसहायप्रसाद यादव सक्रिय राजनीतिमा लागेको १५ वर्षमै उपराष्ट्रपति बनेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभार...

लेखनाथ बस दुर्घटना : घाइतेको उपचार माग गर्दै मुद्दा

पोखरा/ फागुन ७ गते दिउँसो पोखरा विश्वविद्यालयबाट (पियु) पृथ्वीचोकतर्फ आउँदै गरेको बस दुर्घटनामा प¥यो । मादक पदार्थ सेवनपश्चात चालक निदाएपछि अधिकांश विद्यार्थी रहेको सो बस इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाक नजिकै पल्टियो । दुर्र्घटनामा...

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं / सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा...

२० वर्ष पुगेपछि बिहे गर्ने युवतीलाई गाउँपालिकाले १० हजार पुरस्कार दिने

मान्म / कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ। यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने...

युएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा

पोखरा/ नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा हराउँदै सोझै विश्वकप छनोटमा प्रवेश गरेको छ । योसँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान...

आसिफ खान चम्कदाँ नेपाललाई युएईले दियो विशाल लक्ष्य

पोखरा /आइसिसि विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेपाललाई ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ । त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको युइईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय...

धौलागिरि बहुमुखी क्याम्पसमा चैत १८ गतेसम्ममा जुनसुकै बेला निर्वाचन हुने

बागलुङ/ धौलागिरि बहुमुखी क्याम्पसले निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नसकेपछि चैत १८ गतेसम्ममा जुनसुकै बेला हुने गरि अर्को मिति तोकेको छ । विद्यार्थी संगठनहरुको सहमतिमा १८ गतेसम्म जुनसुकै मितिमा निर्वाचन गर्नेगरी क्याम्पस...

अधिकारका लागि उपभोक्ता शिक्षा

बागलुङ/ नेपालको संविधान र कानूनले दिएका उपभोक्ता अधिकार व्यवहारमा लागू नभएको सरोकारवालाले बताएका छन् । उनीहरुले राज्य उत्तरदायी र हरेक नागरिक सचेत बन्न सके अधिकार लागू हुने उनीहरुको भनाई छ । विश्व उपभोक्ता अधिकार दिवशको...

पहिलो पार्टी एमालेबाट मात्रै समृद्धि सम्भव: जगत विश्वकर्मा

बागलुङ / नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले नेकपा एमाले मुलुकको लोकप्रिय पहिलो पार्टी भएकोले यसवाट मात्रै मुलुकको समृद्धि सम्भव भएको वताएका छन् । एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार काठेखोला-७...

-->