मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

शतक नाघेका वृद्धले गाउँमै राष्ट्रिय परिचयपत्र बनाए

बेनी /म्याग्दीको मालिका गाउँपालिका–६,दिच्यामका १०९ वर्षीय ओमलाल निउरेले गाउँमै राष्ट्रिय परिचय पत्रको आवेदन दर्ता गरेका छन् । गाउँको भगवती आधारभूत विद्यालयमा सञ्चालन भइरहेको शिविरमा अर्का १ सय वर्षीय भक्तिवीर रोकाले परिवारका सदस्यको सहयोगमा राष्ट्रिय...

धौलागिरी क्याम्पसका प्रमुख र निर्वाचन अधिकृत कार्यकक्षमा थुनिए

बागलुङ / धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा विवाद उत्पन्न भएपछि केही विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखसहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका छन् । तोकिएको मनोनयन तालिकामा प्रक्रिया सुरु नगरेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख...

राष्ट्रपतिलाई बिहुँका डिलप्रसादको सन्देश: ‘जनताको मनमा बस्नुहोस्’

पोखरा / बाग्लुङको काठेखोला गाउँपालिका-६ विहुँका डिलप्रसाद सापकोटा शनिबार डालेघाँस काटेर छिमल्दै थिए । मोबाइलमा घन्टी बज्यो । ६३ वर्षीय डिलप्रसादले फोन उठाए । ‘सापकोटा बाजे नमस्कार, म रामचन्द्र पौडेलको सचिवालयबाट चिरञ्जीवी अधिकारी । रामचन्द्र...

नवलपुरमा खुला आकासमा छाडिएका गिद्ध मरे

नवलपुर/कावासोतीमा ६ वटा गिद्ध मरेका छन् । विषाक्त सिनोलाई आहारा बनाउँदा ति गिद्ध मरेका हुन्। पछिल्लो विवरण अनुसार ६ वटा गिद्ध मरेका हुन् भने ४ वटा विरामी छन् । विरामी गिद्धको जटायु रेष्टुरेण्टको संरक्षण...

बलिङमा चम्कदाँ नेपाल ९ विकेटले विजयी

पोखरा / नेपालका बलर चम्कदा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पिएजी) लाई ९ विकेटले हराएको छ । नेपालका बलर चम्कँदा पिएनजीका ब्याटर चल्न सकेनन् । पपुवा न्युगिनी ३२ ओभमा ९५ रन बनाउँदै...

उपराष्ट्रपति निर्वाचनपछि मात्रै प्रदेश सरकार परिवर्तन

पोखरा/ प्रधानमन्त्री बन्दाको सत्ता समीकरण राष्ट्रपति निर्वाचनमा भत्किँदा संघीय सरकारमा नयाँ गठबन्धन बनेको छ । पुष १० गते प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको एमाले राष्ट्रपति चुनावमा भने बाहिरिन पुगेको छ...

युएईमाथि नेपालको १७७ रनको कीर्तिमानी जित

पोखरा/ नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईमाथि कीर्तिमानी जित हासिल गरेको छ । त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा युएईलाई १ सय ७७ रनले हराउँदै कीर्तिमानी जित हासिल गरेको हो । जितसंगै नेपालले ओडिआई मान्यता...

फलोअप : प्रहरीलाई साक्षी राखेर लाखौं रकम असुली ,प्रशासन मौन !

पोखरामा चारदिन अघि हेरेर वा छोएर निको पानर्ने भन्दै सीमान्त गुरु भनिने भरत भट्टराईलाई पोखरा ल्याएर एक कार्यक्रम गरियो । व्यवसायी भरत केसीले उनलाई पोखरा ल्याएका हुन् । पछिल्लो समय सामाजिक सञ्जालबाट अनेकौं तरिकाले ठगी भइरहेको...

अन्नपूर्ण संरक्षण क्षेत्रका पालिकाले अंकुश लगाउने कानून संशोधन गर्न माग

पोखरा/ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने १५ गाउँपालिकाले स्थानीय सरकारलाई अंकुश लगाउने कानूनको संशोधनको माग गरेका छन् । स्थानीय तह स्थापना दिवसको अवसरमा माछापुच्छे्र गाउँपालिकाले आयोजना गरेको अन्तरपालिकास्तरीय समन्वयात्मक कार्यक्रममा एक्यापले संरक्षणभित्र पर्ने...

धौलागिरी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

बागलुङ /  विधार्थी संगठन र प्रशासनविच विवाद चुलिदा धौलागिरी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बनेको छ । निर्वाचनको निर्धारित तालिका अनुसार शनिवार स्ववियु निर्वाचनका लागि क्याम्पसमा मनोनयन दर्ता भएन । फर्जी विद्यार्थीलाई क्याम्पस...

-->