मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

तटस्थतामा शङ्का गर्दै राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ। बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए। ‘दुवै उम्मेदवार सक्रिय राजनीतिमा...

यसरी सुरु भयो काठेखोलामा एमालेको ‘मिसन ग्रासरुट’ अभियान

बागलुङ / नेकपा एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान जिल्लाको काँठेखोला गाउँपालिकामा बुधवारदेखि सुरु भएको छ । पालिका स्तरीय कार्यक्रमको एमालेका पोलिटब्यूरो सदस्य तथा अभियानका केन्द्रिय प्रतिनिधी जगत विश्वकर्माले एक कार्यक्रमविच पालिका कार्यालयबाट अभिमुखीकरण...

महिलाको नेतृत्व महिलाकै सहभागिता

घरमा बसेर फेसबुक र टिकटक चलाएर दिन काट्नुभन्दा दुईचार पैसा हुने काम गाउँमै पाउँदा खुशी लागेको सृजना टोल पदमार्ग उपभोक्ता समितिकी सविच राधा रानाले बताईन् । बागलुङ/अक्सर विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ ।...

मालढुंगाको प्रबेशद्वारले पायो संरक्षक

बागलुङ/ जिल्लाको एकमात्रै मालढुंगा प्रबेशद्वारले लामो समयपछि संरक्षक पाएको छ । जिल्ला समन्वय समिति बागलुङले प्रबेशद्वारको मर्मत गरेर संरक्षकत्व ग्रहण गरेको छ । प्रबेशद्वार मर्मतपछि चिटिक्क बनेको छ । बागलुङ प्रबेशको मुख्य नाका मालढुंगामा रहेको...

भकूण्डे स्वास्थ्यचौकीको भवन अलपत्र…

यो स्वास्थ्यचौकीमा बर्षमा झण्डै ५० देखि ७० जना गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणमा आइरहेकोमा सुत्केरी हुने बेलामा सहर जान बाध्य भएको अनमी देवी थापाले बताइन् । बागलुङ/ सात बर्ष अघिदेखि निर्माणाधिन भवन नबनेपछि भकुण्डेको स्वास्थ्यचौकी...

फैसलाको पूर्णपाठः रवि लामिछानेको राहदानी दुरुपयोगको अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं / सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगको कसूर कानून अनुसार निरूपण हुनुपर्ने विषय भन्दै अनुसन्धान गर्न सक्ने बाटो खोलिदिएको छ। लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठमा नागरिकता बाहेकका विषयमा...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चरा धपाउन हार–गुहार

पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थल आसपासबाट चरा धपाउन गुहार मागेका छन् । विमानस्थलमा आइतबार एक कार्यक्रमको आयोजना गरी उनले चराका गतिविधी हटाउन गुहार मागेका हुन् । ‘विमानस्थल आसपासबाट चरा धपाउनुप¥यो, सबै...

नियन्त्रणमा रहेका व्यवसायी केसी हाजिर जवानीमा छुटे

पोखरा / हेरेर वा छोएर विरामी निको पार्ने भन्दै पोखरामा अवैद्य शिविर संचालन गरेका व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसीलाई हाजिर जवानीमा छाडिएको छ । आज पोखरा महानगरपालिका १७ स्थित पावर हाउस...

नियन्त्रणमा रहेका केसीलाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय लगियो

बैदाम प्रहरीले नियन्त्रणमा लिएका पोखरा उद्योग वाणिज्य संघका सदस्य, व्यवसायी भरत केसीलाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा लगिएको छ । जिल्ला प्रशासन कार्यालय र बैदाम प्रहरीको टोलीले आज पोखरा १७ पावरहाउस स्थित पावर हाउस...

दूधको उत्पादन बढाउन माग

बागलुङ/सुख्खा मौषममा बागलुङमा केही दूध पोखराबाट ल्याउने गरिन्छ । नत्र अधिकांस समय दूधमा आत्मनिर्भर जस्तै छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको तथ्यांक अनुसार बागलुङमा हरेक बर्ष २ करोड ४९ लाख ९१...

-->