मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

भीम सार्की चम्कदाँ नेपालले बनायो बलियो लक्ष्य

पोखरा/युवा ब्याटर भीम सार्की ब्याटिङमा चम्कदाँ नेपालले आइसिसि विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले २ सय २९ रनको योगफल तयार गरेको छ । टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा उक्त २...

विद्युत टावर विवाद समाधान गर्न पर्वतको फलेवास रङ्गशाला पुगे घिसिङ

पर्वत/ पर्वतको फलेवास नगरपालिकामा रहेको फलेवास रङ्गशालालाई पोखरा रङ्गशालापछिको दोस्रो रङ्गशाला बनाउने अभियानमा फलेवासवासीहरू छन् । गण्डकी प्रदेशमा राजधानी पोखरामा रहेको पोखरा रङ्गशालाको विकल्पको रूपमा तयार गर्ने लक्ष्य सहित विकासको क्रममा रहेको सोही रङ्गशालाको...

आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

बागलुङ/ आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने...

सरकारले भन्यो, ‘मुस्ताङमा विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको छैन’

पोखरा / सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिको...

इन्टरनेट सेवा दिने ८ कम्पनीलाई प्राधिकरणले गर्‍यो कारबाही

काठमाडौं / नेपाल दूरसञ्चार प्राधिकरणले आठ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणबाट महशुल स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा सूचना प्रकाशित गरी लागू गरेको तथा यसबारे चित्तबुझ्दो स्पष्टीकरण...

शेयर बजारमा उच्च अङ्कको गिरावट

काठमाडौं / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ३०.७७ अङ्कले घटेर एक हजार ९३८.३५ अङ्कमा झरेको छ। आज २५९ वटा कम्पनीका ३८...

गाउँमै बस्ने वातावरण बनाऊँ : सभामुख धिताल

गोरखा/ गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सक्ने हो भने शिक्षाको विकास हुने बताएका छन् । शहीद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको...

मुस्ताङमा विश्वविद्यालय खोल्नु चीनको विरुद्धमा : ओली

पोखरा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा विश्वविद्यालय बनाउने नाममा विदेशीहरूको खेल मैदान बनाउने खेल भइरहेको आरोप लगाएका छन् । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई...

जलविद्युत आयोजना र बैंकको सुरक्षामा पर्वत प्रशासन चनाखो

पर्वत / जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामा रहेका जलविद्युत आयोजना र बैंकहरूको सुरक्षा र नियमिततामा चासो देखाएको छ । जिल्लामा हालै मात्रै प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भइ आएको चित्राङ्गत बरालको सक्रियतामा सम्बन्धित आयोजना तथा...

विद्यालय बन्द गरेर संचालकको नातिको ब्रतबन्ध

पोखरा/ पोखरामा निजी विद्यालय संचालकले विद्यालय बन्द गरेर नातिको ब्रतबन्ध गरेका छन् । पोखरा महानगरपालिका १ विन्ध्यवासिनी नजिकै रहेको विन्धेयश्वरी बोर्डिङ स्कुलका संचालक शम्भुलाल कार्कीले प्रक्रिया पूरा नगरी मनोमानी ढंगले विद्यालय बन्द गरेर नातिको...

-->