मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

‘विपत् पछिको उद्धारमा साझेदारी आवश्यक’

बागलुङ/गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले बिपत् पछिको उद्धार र व्यवस्थापनमा तीनै तहका सरकारको सझोदरी हुनुपर्ने बताएका छन् । विपत् व्यवस्थापनको लागि स्थानीय तहले संघ र प्रदेश सरकारबाट स्रोत प्राप्त गर्ने...

दिपेशको ह्याट्रिकसँगै नेपाल यू-१९ क्रिकेट विश्वकपमा

काठमाडौं / दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको...

बचतकर्ताको दबाबले सहकारीका कर्मचारी तनाबमा

काठमाडौं / पछिल्लो समय सहकारी संस्थामा बचतकर्ताको भिड लाग्न थालेपछि कतिपय सहकारी संस्थाका सञ्चालकहरू फरार छन् । सञ्चालक समितिका पदाधिकारीहरूले समस्याको बारेमा बचतकर्ता र ऋणीलाई बुझाउन छोडेर फरार हुँदा त्यसको असर कर्मचारीमा परेको छ...

ओलीले संसद विघटन ठीक थियो भनेपछि विकल्प खौज्यौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन्। नेपाली कांग्रेसका वरिष्ठ...

कोदालो प्रहार गरी श्रीमतीको हत्या

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा कोदालो प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । दमेकका भलौदीका केशव नेपालीले श्रीमती राधा नेपालीलाई विहान आलु खन्ने क्रममा टाउकोमा कोदालो प्रहार गरी हत्या गरेका हुन । कोदालो प्रहार...

बाबुले गरे दुई वर्षिय छोरीको हत्या

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका वडा नं. ४ सर्कुवामा आफ्नै बाबुले दुई बर्षिया नाबालिका छोरीको हत्या गरेका छन् । बुधबार साँझ सर्कुवाका २० बर्षिय सायर दिनले छोरी आरिसा दिनको बिभत्स हत्या गरेका हुन् । घरमा कोही...

आँबुखैरेनी-दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घण्टा बन्द हुने

पोखरा / पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज...

पृथ्वीचोकमा दुई पुल निमार्ण कार्य अघि बढ्यो

पोखरा/ २०५५ सालमा पोखराको पृथ्वीचोक र बुद्धचोकको बीचमा रहेको सेती नदीमाथि पुल बन्यो । पुल बनाउन मित्रराष्ट्र चीनको सहयोग थियो । तीन स्पान तथा १८० मिटर लम्बाइको दुई लेन पुलको २०५५ कात्तिक २६ गते...

प्रदेश १ को नाम ‘कोशी’ राखिंदै, विराटनगरमा निषेधाज्ञा

विराटनगर /  प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव पारित हुने देखिएको छ। नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रदेश सभामा पेश गरेको ‘कोशी’ नामको प्रस्ताव स्वीकृत भएको छ। आजै अबेर रातिसम्म ‘कोशी’ नामको प्रस्ताव पारित...

अनिश्चितकालका लागि स्थगित भयो मगर संघको अधिबेशन

बागलुङ/ नेपाल मगर संघ बागलुङको नवौं अधिबेशन अनिश्चितकालका लागि स्थगित भएको छ । नयाँ नेतृत्वमा सहमति जुट्न नसक्दा अधिबेशन स्थगित गरिएको हो । आगामी कार्यकालका लागि अध्यक्षमा तीन जनाले दावेदारी पेश गरेका थिए । बागलुङ...

-->