बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

विद्युत आयोजनाले सडक मिच्यो

बागलुङ/ राष्ट्रिय राजमार्गको मापदण्ड सडकको बीचबाट २५ मिटर उल्लेख छ । तर, मध्यपहाडी लोकमार्गको बागलुङस्थित गलकोट नगरपालिका–११ को मनेवामा भने निजी कम्पनीले सडकको मापदण्ड मिचेको छ । लोकमार्गको झण्डै डेढकिमी लामो सडक मिचेर मनेवा दरमखोला...

स्वादका लागि चर्चित बागलुङको आलु

बागलुङ/ बागलुङ बजारमा आजकल तराइको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् । स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यवसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि...

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडीलाई सम्मान

बागलुङ/ बागलुङ नगरपालिकाले ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । मंगलबार आयोजित बिशेष कार्यक्रममा पदक जित्ने सबै खेलाडीलाई एकएक हजार नगदसहित सम्मान गरिएको हो । नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख...

पत्रकार पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा जोड

पोखरा / गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष,...

कस्ता छन् राष्ट्रपति उम्मेदवारका सबल र कमजोर पक्ष ?

धेरै मानिससँग संवादमा रहनु र सबैको कुरा सुन्नु नेम्वाङको सवल पक्ष हो भने राजनीतिक रूपमा कुनै गलत अभ्यासहरूमा नजोडिनु पौडेलको राम्रो पक्ष हो । पोखरा / समाजवादी चिन्तकको रूपमा चिनिन्छन् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल...

प्रहरीलाई छ महिनादेखि अल्झाएको रुपाको त्यो शव !

पोखरा/६ महिनाअघि कास्कीको रुपा गाउँपालिका ५ देउरालीस्थित मज्र्याङकोट बसौलाथरको एक पुरानो घरमा सडेगलेको अवस्थामा महिलाको शव भेटियो । शव पोखरा महानगरपालिका ३० खुदी बस्दै आएकी गौरी बसौलाको थियो । घटनालाई लुकाउन आत्महत्या देखाउने प्रयास...

सुन फल्ने मध्यपहाडको महत्व

काठमाडौं / मानव वासस्थान र विकासका लागि अनूकुल हावापानी र जमीन भएको मध्य पहाडी क्षेत्रको समयमै सदुपयोग गर्नसके नेपालको समृद्धिमा टेवा पुग्नेछ। मंसीर नलाग्दै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका-१ का फणिनारायण अर्याल (६३)लाई पर्व आए सरह...

२८ स्वर्णसहित पोखरा महानगर च्याम्पियन, सविनाले दिलाइन पाँच स्वर्ण

पोखरा / २८ स्वर्ण पदक सहित पोखरा महानगरपालिका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा भएको खेलकुद प्रतियोगितामा पोखरा महानगरले २८ स्वर्ण १० रजत र ६ काँस्यसहित कुला ४४ पदक प्राप्त...

राजिनामा वुझाउन गएका एमालेका मन्त्रीसंग प्रचण्डले भने, ‘तपाईंहरुसँग अप्ठ्यारो थिएन, नेतृत्वसँग कुरा मिलेन’

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका कारण शीर्ष तहमा समझदारी बन्न नसक्दा एमालेसँगको सत्ता सहकार्य टुंगिएको बताएका छन् । सरकारबाट फिर्ता भएको निर्णयसहित राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले...

एमालेले गर्यो सरकारबाट फिर्ता हुने निर्णय

काठमाडौं / नेकपा (एमाले)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । गएको पुस १० गते नेकपा...

-->