बागलुङ/ जिल्लामा परिवार नियोजनका लागि स्थायी बन्ध्याकरण गर्ने क्रम घटेको छ । धौलागिरी अस्पतालमा नियमित हुने बन्ध्याकरणबाहेक जिल्लामा हरेक बर्ष सञ्चालन हुने शिविरमा बन्ध्याकरण गर्नेहरुको रुची कम देखिएको हो ।
अस्थायी बन्ध्याकरणका साधनको प्रयोग बढ्दो...
स्याङ्जामा श्रीमानद्वारा श्रीमतिको हत्या
स्याङ्जा/ श्रीमान र जेठाजुको कुटाइबाट घाइते पुतलीबजार नगरपालिका–१३ की कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटपिटबाट घाइते कमलाको उपचारको क्रममा...
कृष्णचन्द्रले जाँदाजाँदै ६६ लाख रुपैयाँ बाँडेको खुलासा
पोखरा/ गण्डकी प्रदेश सरकारले आर्थिक सहायताका नाममा पहुँचवालालाई लाखौँ रुपैयाँ वितरण गरेको पाइएको छ । राज्यकोषबाट यसरी लाखौँ रकम लैजानेमा सत्ता निकटका शुभेच्छुक संस्थाहरु छन । उनीहरुले कार्यक्रममा सहभागी हुन जाँदाको यातायात खर्चदेखि तीजमा...
एकल पुरुषको मुख्य सहारा आँखाको दृष्टि फर्कियो
म्याग्दी/बेनी नगरपालिका–९,घतानका ६५ वर्षीय दिलबहादुर विकलाई शरीर र हात पाखुरासँगै आँखाले पनि धोका थियो । दिलबहादुरको दुईबर्ष अगाडी शरीरको महत्वपूर्ण अंग आँखाको देख्ने ढकनी बिस्तारै बन्द हुँदै गए। दुबै आँखा बन्द भएपछि उठ्ने देखी...
क्रिकेटरद्वय करण र सुवास गृह जिल्लामा सम्मानित
बागलुङ/क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो ।
नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा...
‘बिभेदको प्रकृति फेरियो, अझै बढी पीडा हुन्छ’
बागलुङ/ नेपालमा दलित आन्दोलनको उद्गम स्थल हो बागलुङ । दलित आन्दोलनका पीता मानिने भगत सर्वजित विश्वकर्माले १९९७ मा ‘विश्व सर्वजन संघ’ स्थापना गरेर जातीय बिभेदबिरुद्ध बिगुल फुक्न सुरु गरेका थिए । बागलुङमा अभियानको ८२...
मुस्ताङको घरपझोङ पालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा
मुस्ताङ / हिमालवारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको निर्माणाधीन भवनको काम ९५ प्रतिशत सकिएको छ ।
बेनी-जोमसोम मुख्य सडक मार्गको पश्चिमतर्फ गाउँपालिकाको ३ तले प्रशासकीय भवन बन्दै...
स्वास्थ्यका सेवा पारदर्शी बनाउन मासिक ‘बुलेटिन’
बागलुङ/स्वास्थ्य कार्यालय बागलुङले सेवा प्रवाहको जानकारी र मासिक कार्ययोजनाको बिषयमा सूचना प्रवाह गर्न मासिक ‘बुलेटिन’ प्रकाशन सुरु गरेको छ । कार्यालयका काम कारबाहीलाई खुला, पारदर्शी र प्रभावकारी बनाउन बुलेटिन प्रकाशन सुरु गरिएको कार्यालय प्रमुख...
धमाधम पुरिँदैछ सिमसार, जोगाउने कुनै सरकार छैन
पोखरा/हिउँदयामभरी बर्षा नहुँदा पनि फेवातालको सिमसार सुकेन । तालमाथि पामेसाइडका सिमसार क्षेत्रमा अहिले पनि पानी बहेका छन् । पानी मिसिएको दलदले जमिनमा पानी तैरिरहेको देखिन्छ । लामो सुख्खा लाग्दा पनि पानी नसुकेपछि दलदले जमिनमा...
एक लाखमै बन्यो पक्की पुल !
बागलुङ/अत्यावस्यक सामाग्री एक लाखमा खरिद गरेपछि श्रमदान र अन्य सहयोगबाट गलकोटमा पुल बनेको छ । बिद्यालय आउन सास्ती खेपेका बिद्यार्थीलाई पुलले साथ दिएको छ । पुल बनेपछि स्थानीय बासिन्दाले घाँस दाउराका लागि पनि बर्षात्मा...