शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

ब्ल्याक बक्स : दुर्घटनाको साक्षी

पोखरा/ ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ...

आज मन्त्रीमण्डल विस्तार, मन्त्रीहरूको शपथ दिउँसो १ बजे

पोखरा / सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएलगत्तै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने कार्यक्रम तय भएको छ। हिजो सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंग्याएको...

विमान दुर्घटनाका २ जना अझै अज्ञात, गोताखोर र ड्रोनले एकसाथ खोज्दै

पोखरा / पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना अझै भेटिएका छैनन्। दुर्घटनालगत्तै परिचालन भएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरन्तर प्रयास गर्दापनि २ वटा शव अझै भेट्न...

उवाथोकबाट पोखरेलीलाई निम्तो होमस्टेको टोली पोखरा

पोखरा/ तनहुको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै...

एक्लै थोरङ्लापास पदयात्रामा निस्किएकी कोरियन महिला मृत फेला

मनाङ / मनाङ र मुस्ताङको सीमावर्ती क्षेत्र थोरङ्लापास माथि हाइक्यापमा एक कोरियन महिलाको मृत्यु भएको छ। समुन्द्री सतहदेखि करिब ५३५० मिटर अग्लो उचाइमा अवस्थित पदमार्गमा कोरियन महिला किम जेसुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

यती एअरलाइन्स विमान दुर्घटना: थप एक जनाको शव भेटियो

पोखरा / यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेकामध्ये थप एकजनाको शव फेला साँझ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीका अनुसार फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा पठाइएको छ । योसँगै...

मृतक सदाकत अलिमियाको शव आफन्तलाई बुझाइयो

पोखरा / यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि आफन्तलाई शव बुझाउन थालिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पोखरामा पोस्टमार्टम गरिएकामध्ये सबैभन्दा पहिले सदाकत अलिमियाँको शव परिवारलाई हस्तान्तरण गरिएको...

विदेशबाट विवाह दर्ता गर्न घर आउँदै थिए, सँगै ज्यान गुमाए

पोखरा / श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । उनीहरूले योजना बनाएँ, पुस अन्तिम साता काठमाडौंमा भेट्ने र पोखरा जाने । घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने । दुई मुटु दुईतिर भएर नबस्ने...

गण्डकीको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित

पोखरा / बागलुङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने बागलुङकी सांसद विना कुमारी थापा मगर गण्डकी प्रदेशको उपसभामुख बनेकी छन् । बुधबार भएको सभामुख निर्वाचनमा उनको पक्षमा ३२ मत प¥यो भने प्रतिस्पर्धी कांग्रेसकी पार्वती तामाङले २६ मतमात्र प्राप्त...

प्रधानमन्त्री प्रचण्ड र ओलिविच मन्त्रालय भागबण्डा मिल्यो

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ५ घण्टालामो वार्ता सकिएको छ । बार्तामा मन्त्रालय भागवन्डाबीच छलफल भएको छ । उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने...

-->