बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

सेती खोँचमा लाइट जोडियो, बेपत्ताको खोजी राति पनि गरिने

पोखरा / पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि...

विमान दुर्घटना: ११ जनाको सनाखत, शव गण्डकी अस्पतालमा

पोखरा / पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । उनीहरुको शव...

विमान दुर्घटनास्थलमा ‘फोटो सेसन’ !

पोखरा / काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। पोखराको घारीपाटन नजिकै सेती नदीको खोँचमा एएनसी एटीआर–७२ विमान दुर्घटनामा परेसँगै केही स्थानीय उद्दारको लागि दौडिए,केहीले सामाजिक सञ्जालमा जल्दै गरेको विमानको भिडियो...

यति एयरलाइन्सको विमान दुर्घटना: ६४ जनाको मृत्यु भएको पुष्टि

पोखरा / पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार अहिलेसम्म ६४ जनाको शव फेला परेका छ। ’३० वटा शव निकालेर...

दुर्घटनापछि सरकारले भोलीलाई दियो देशभर शोक बिदा

काठमाडौं / सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आईतवार बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए। यस्तै, सरकारले...

दुर्घटनाग्रस्त यतिको विमानमा थिए ट्रमा सेन्टरका डा.श्रेष्ठ दम्पती

पोखरा / यती एयरलाइन्सको एटीआर विमानमा रहेका राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र उनका छोरा पनि दुर्घटनामा परेका छन्। राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र...

आजै तेस्रो उडानका क्रममा दुर्घटनामा परेको हो यतीको विमान

पोखरा / पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानले काठमाडौं-पोखरा रुटमा आइतबार बिहानै तीनचोटि उडान गरेको खुलेको छ। आइतबार जहाजले काठमाडौंबाट पोखरा पहिलो उडान गरेको थियो। विश्वभरका उडान ट्राक गर्ने  फ्लाइट राडार२४का अनुसार त्यसपछि उक्त जहाज पोखराबाट...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित

पोखरा / यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी...

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

पोखरा / यति एयरलाइन्सको आइतबार बिहान दुर्घटनामा परेको विमानमा चालक दलसहित ७२ यात्रु सवार थिए । दुर्घटनामा पर्ने यतिको यो विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान हो । पुस ७ गते क्याप्टेन कमल...

दुर्घटनास्थलबाट ३० जनाको शव निकालियो

पोखरा / पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा ३० जनाको शव भेटिएको छ । आइतबार बिहान दुर्घटनामा परेको विमानमा चालक दलसहित ७२ यात्रु सवार थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका...

-->