पोखरा / नेकपा एमालेले गण्डकी प्रदेश सभाको उपसभामुखमा सांसद बिना कुमारी थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले गण्डकी प्रदेश सभा संसदीय दलको सोमवार विहान बसेको वैठकले थापालाई उपासभामुख बनाउने निर्णय गरेको एमाले...
विमान दुर्घटनामा मृत्यु भएका २६ जनाको पहिचान खुल्यो
पोखरा / यती एयरलाइन्सको आईतवार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा मृत्यु भएर पहिचान खुल्नेमा पोखरा-११ का ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा- १३, काहुँडाँडाका २७ वर्षका निशान्त...
बिहानैदेखि थालियो विमान दुर्घटनाको उद्धारकार्य
पोखरा / यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटनाको उद्धारकार्यलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । बिहान करिब साढे ६ बजदेखि नै उद्धारकार्य थालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार विमान...
बुहारीलाई त उडाए, तर आफै अस्ताए शालिकराम आचार्य
बागलुङ / काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर ७२ नम्बरको विमान दुर्घटनाले धेरैको जीवन अस्ताएको छ । कतिपय यात्रुको घरमा आउने जानकारी नै थिएन भने कतिपयले साँचेका सपना छाडेर विदा भए ।
बागलुङ नगरपालिका-४...
पोखरामा अहिले (सोमवार विहान) ‘आंशिक बदली’
पोखरा / कास्कीमा अहिले मौसममा आंशिक बदली छ । तर, पानी पर्ने अवस्था नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठले पोखरालगायत स्थानमा पानी पर्ने सम्भावना अत्यन्त न्यून रहेको बताए ।
‘पोखरामा पानी...
यती एयरलाइन्सको आजका सबै उडान रद्द
पोखरा / यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले आज (सोमवार)का लागि तोकिएका सबै नियमित उडान रद्द गरिएको जनाएको हो ।
एयरलाइन्सले आपत्कालीन र उद्धार...
बागलुङ गलकोटकी बन्दना ३-४ दिनअघि मात्र अमेरिकाबाट आएकी थिइन्…
पोखरा / पोखराको आकाश आइतबार धुमिल थियो। हिमाल छोपिएका थिए। घाम मधुरो थियो। प्रकाश मधुरो भए पनि उपत्यका आसपासका डाँडा प्रष्ट देखिन्थे। हवाइजहाजलाई चाहिने भिजिबिलिटी पुग्थ्यो। जहाजहरू बिहानैदेखि आउजाउ गरिरहेका थिए।
काठमाडौंबाट पोखराका लागि उडेको...
दाँत देखेर प्रेमविवाह गरेकी श्रीमतीलाई चिने श्रीमान प्रदीपले
पोखरा / काठमाडौंबाट प्रेमविवाह गरेर पर्वत आएकी रचनाले सोचेकी पनि थिइनन् होला, काखमा भएको १० महिने छोराले आफ्नो बाबु अब भेट्न पाउने छैन । अनि आफूले चाहिँ आफ्नो खसम ।
विवाह गरेको तीन वर्षपछि रचनाले...
६९ जनाको मृत्यु भएको पुष्टि ३ जनाको उद्धार गरिदैँ
पोखरा/पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको छ ।
यति एयरलाइन्सले विज्ञप्ति जारी गर्दै ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । भने ३ जनको पनि उद्धार कार्य भइरहेको...
विमान दुर्घटनामा पत्रकार त्रिभुवनको निधन, महासंघले १३ दिन शोक मनाउने
पोखरा / यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न...