बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरामा अवतरण गर्न लागेको विमानमा चरा ठोकियो

पोखरा/ पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना सेलाउन नपाउँदै मंगलबार अवतरणको क्रममा रहेको अर्को विमानमा चरा ठोकिएको छ । विमानमा चरा ठोकिँदा संकटापन्न सूचीमा रहेको ‘गोमायु महाचील’ पंक्षी मरेको छ । तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले...

तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाई

दमौली / अभिनेता पूर्णविक्रम शाह (पल शाह) विरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट पल शाहले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनीमाथिको मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइ दिएको...

स्वास्थ्य बिमा सबैलाई समेट्ने गरी प्रभावकारी बनाउँछु: मन्त्री गिरी

काठमाडौं / नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मंगलबार उनले बीमा कार्यक्रम प्रभावकारी बनाउन अप्ठ्यारो हटाउने विषयमा केन्द्रित हुने बताए । ‘सबै...

पोखरा विमान दुर्घटना: थप महिलाको शव सेती नदीमा भेटियो

पोखरा / यती एयरको आइतवार पोखरामा भएको विमान दुर्घटनामा परेका थप एक जना महिलाको शव भेटिएको छ । दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक वहादुर केसीले...

पर्वतबाट मन्त्री बन्नेमा गिरी पहिलो

पर्वत/ पर्वटबाट दुई पटक प्रतिनिधिसभा चुनाव जितेका नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधिसभा निर्वाचनमा दुई पटकसम्म लगातार हराउनुभएका गिरीे जिल्लाबाट मन्त्री...

सनाखत हुन नसकेको शव काठमाडौ लगिँदै

पोखरा/ पोखरा विमान दुर्घटनामा मृत्यु भएका सनाखत हुन नसकेका शवहरु काठमाडौं लगिँदै छ । केहीबेरमा नेपाली सेनाको हेलिकप्टरबाट शव काठमाडौं लान थालिएको हो । पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव काठमाडौं प्रहरी प्रतिष्ठानमा...

ब्ल्याक बक्स : दुर्घटनाको साक्षी

पोखरा/ ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ...

आज मन्त्रीमण्डल विस्तार, मन्त्रीहरूको शपथ दिउँसो १ बजे

पोखरा / सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएलगत्तै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने कार्यक्रम तय भएको छ। हिजो सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंग्याएको...

विमान दुर्घटनाका २ जना अझै अज्ञात, गोताखोर र ड्रोनले एकसाथ खोज्दै

पोखरा / पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना अझै भेटिएका छैनन्। दुर्घटनालगत्तै परिचालन भएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरन्तर प्रयास गर्दापनि २ वटा शव अझै भेट्न...

उवाथोकबाट पोखरेलीलाई निम्तो होमस्टेको टोली पोखरा

पोखरा/ तनहुको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै...

-->