पोखरा/ जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा महानगरपालिका वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । सोही वडाकी वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको किटानी जाहेरीपछि पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले...
पोखरा/पोखरामा आइतबार भएको यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटनाका मृतकमध्ये १४ जनाको शव पहिचान गर्न डीएनए परीक्षण गरिने भएको छ । दुर्घटनामा फेला परेकामध्ये १४ वटा शव पूरै जलेको र टुक्रा-टुक्रा भएकाले डीएनए परीक्षण गर्नुपर्ने भएको छ ।...
पोखरा / बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्रीएयरलाइन्सको विमान झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण गरेको छ । शुक्रबार बिहान करिब ७:३० बजे उडेको उक्त एयरलाइन्सको क्यू-४०० विमान खराब मौसमका कारण काठमाडौं बस्न नसकेको हो । चन्द्रगढी विमानस्थल एयर...